कोरोनाले बन्द भएका विद्यालयसहित सबै क्षेत्र खुला
काठमाडौं, १९ पुस–कोभिडका कारण बन्द भएका विद्यालयहरु खुल्ने भएका छन् । आज (आइतबार) बसेको कोभिड रोकथामसम्बन्धी बनेको उच्चस्तरीय निर्देशक समिति (सीसीएमसी) को बैठकले आवश्यक परे विद्यालय, चलचित्र घर, जिमखाना लगायतलाई…
