Month: January 2021

आज सहिद दिवसः प्रजान्त्रका लागि प्राण आहुती दिनेप्रति सम्झना

काठमाडौं, १६ माघ–प्रजान्त्रका लागि प्राण आहुती दिने वीर सहिदप्रति श्रद्धा सुमन व्यक्त गर्दै सधैँझैँ यो वर्ष पनि माघ १६ गते सहिद दिवस मनाइँदैछ। प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म…

कोभिडविरुद्ध खोप लगाएका केहीलाई सामान्य असर, डाक्टर भन्छन्ः ‘आत्तिनु पर्दैन’

काठमाडौं, १५ माघ–कोभिड विरुद्धको ‘कोभिसिल्ड’ खोप लगाएका ६ जना स्वास्थ्यकर्मीमा सामान्य असर देखिएको छ। त्रिवि शिक्षण अस्पतालका ३ जना डाक्टरसहित २ जना नर्स अन्य १ जनामा सामान्य असर देखिएको अस्पतालका…

घनश्याम भन्छन्ः ‘राणा र राजाको प्रेतको रुपमा निरंकुश बनेका ओलीलाई ठेगान लगाई छाड्छौं’

बुटवल, १५ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओली राणा र राजाकै रुपमा निरंशुक बने निस्किएको बताएका छन् । नेकपाले आज (बिहीबार) बुटवलमा आयोजना…

ओलीको निरंकुशता ढालेर राजनीतिलाई चाँडै सहि बाटोमा ल्याउँछौंः प्रचण्ड

बुटवल, १५ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीकोे मनोमानी अब लामो समय नटिक्ने बताएका छन् । आज (बिहीबार) बुटवलमा आयोजित विरोध सभालाई…

योगेश भन्छन्ः ‘प्रधानमन्त्री ओलीले गल्ती स्वीकारेमा एकता सम्भव छ’

इलाम, १५ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता योगेशकुमार भट्टराईले अनेक प्रयत्नबाट सम्भव भएको पार्टी एकता मूल्यवान भएको बताएका छन् । सदरमुकाममा नेकपाका कार्यकर्तासँगको छलफलमा भट्टराईले प्रधानमन्त्री केपी शर्मा…

प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी दुवै छैनः प्रधानमन्त्री

काठमाडौँ, १५ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्ड–नेपालसँग पार्टी चलाउने दम र खुबी दुवै नरहेको बताएका छन् । बिहीबार काठमाडौंमा जिफन्टले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले अहिले आफ्नो समूहकोजस्तो…

प्रधानमन्त्रीको वैशाखमा चुनाव गराउने नियत छैनः नेपालः

बुटवल, १५ माघ–नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीले वैशाखमा चुनावको घोषणा गरे पनि चुनाव गराउने नियत नदेखिएको बताएका छन् । बुटवलमा आज आयोजित बृहत सभालाई सम्बोधन गर्दै नेपालले…

प्रधानमन्त्री ओलीलाई लिखित जवाफ पेश गर्न सर्वोच्चको सातदिने आदेश

काठमाडौँ, १५ माघ–सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र सबै बेहोरा खुलाइ आफैँ लिखित जवाफ पेश गर्न आदेश जारी गरेको छ । न्यायाधीश डा मनोज शर्माको…

प्रतिगमन बिरुद्ध दुधेमा मसाल जुलुस

दुधे, १५ माघ–झापाको शिबसताक्षी नगरपालिकाको दुधेमा आज साँझ मसाल जुलुस निकालिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शिबसताक्षी नगर कमिटिद्धारा गठित प्रतिगामी बिरुद्धको सघर्ष समितिले आयोजना गरेको मसाल जुलुसमा दुई…

युवराज ज्ञवाली भन्छन्ः ‘ओलीले चुनावका लागि संसद् विघटन गरेकै होइनन्’

काठमाडौं, १५ माघ–नेकपा प्रचण्ड–माधव समूहका नेता तथा यो समूहका लुम्बिनी प्रदेश इन्चार्ज युवराज ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन निर्वाचन गराउने नियतले नगरेको आरोप लगाएका छन्। प्रचण्ड-माधव समूहले रुपन्देहीको…