Month: February 2021

सक्कल नागरिकतासहित केन्द्रीय सदस्य लिएर प्रचण्ड-नेपाल पक्ष निर्वाचन आयोग जाने

काठमाडौँ, ६ फागुन–नेकपा प्रचण्ड-नेपाल पक्षले निर्वाचन आयोगमा पार्टीको आधिकारिकता दाबी गर्न नागरिकतासहित काठमाडौँ आउन केन्द्रीय सदस्यलाई निर्देशन दिएको छ । केन्द्रीय सदस्यलाई सक्कल नागरिकतासहित काठमाडौँ आउन बिहिबार उर्दी जारी गरेको…

यौन उत्तेजना रोक्ने उपाय

एजेन्सी, ६ फागुन–अन्य प्राणीहरु जस्तै मानिसका पनि संवेदनशील अंगहरु छन् तर मानिसले अन्य प्राणीभन्दा भिन्न रुपले ती अंगहरुको सरसफाई र हिफाजत गर्दछ । नाक, कान, घाँटी, जिब्रो, आँखा आदिको जसरी…

देउवालाई रामचन्द्रको प्रश्नः देशभर कार्यकर्ता जुलुस गर्दैछन्, नेता चाँहि चुनाव–चुनाव भन्ने ?

काठमाडौं, ६ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जनतालाई भ्रममा पार्ने काम नेतृत्वबाट हुन नहुने बताएका छन् । आज नेपाल मगर संघको गण्डकी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले…

नेकपाद्वारा मानव साङ्लो बनाई टुँडिखेल घेराऊ

काठमाडौं, ६ फागुन–प्रतिगमनविरुद्ध चौंथो चरणको आन्दोलनमा उत्रिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आज (बिहीबार) मानव साङ्लो बनाएर काठमाडौंस्थित टुँडिखेललाई घेराऊ गरेको छ । नेकपाले आज अपरान्ह ४ बजेदेखि एक घण्टाका…

शिबसताक्षी नगरपालिकामा ‘तेस्रो मेयर कप’ संचालन हुदै

गोविन ल्वागुन/शिबसताक्षी (झिलझिले), ६ फागुन–तेस्रो शिबसताक्षी मेयर कप खेलकुद यहि फागुन १७ गतेबाट संचालन हुने भएको छ । प्रतियोगिताको बारेमा आज नगरपालीकाको कार्यलयमा नगरखेलकुद बिकास समितिले पत्रकार सम्मेलन गरि जानकारी…

पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डको सुरक्षामा अब पूर्वलडाकु

काठमाडौं, ६ फागुन–सरकारले पूर्वपदाधिकारीहरुको सुरक्षार्थ तैनाथ प्रहरी र सशस्त्र प्रहरीको संख्यामा ठूलो कटौती गरेपछि पूर्वप्रधानमन्त्री तथा नेकपा (दाहाल–नेपाल) का अध्यक्ष पुष्पकमल दाहालको सुरक्षामा पूर्वलडाकु खटिन थालेका छन् । दाहालको सुरक्षामा…

विर्तामोड उद्योग वाणिज्य संघको चुनावः ओलीको गृहजिल्लामा फुटेन नेकपा

झापा, ६ फागुन–देशैभरि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएर एकअर्काविरुद्ध शक्ति प्रदर्शन र आरोप प्रत्यारोपमा उत्रिरहेका बेला झापामा उद्योगी व्यवसायीको निर्वाचनमा नेकपा सग्लो भएर चुनावमा होमिएको छ । दुवै नेकपाले…

नाडाललाई पराजित गर्दै स्टेफानोस सेमिफाइनलमा

काठमाडौं, ६ फागुन–ग्रिसका स्टेफानोस टित्सीपास अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेका छन्। विश्व नम्बर दुई स्पेनिस टेनिस स्टार राफेल नाडाललाई प्रतिष्पर्धात्मक सेटमा स्तब्ध पार्दै युवा खेलाडी स्टेफानोसले अन्तिम चारमा स्थान बनाए।…

चिनियाँ कोरोना खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं, ६ फागुन–चीनमा विकास गरिएको कोरोनाविरुद्धको खोपलाई नेपालले आपतकालीन प्रयोगका लागि अनुमति दिइएको छ । औषधि व्यवस्था विभागले चाइनिज सिनोफार्म कम्पनीले बनाएको ‘भेरो सेल’ खोपलाई आपतकालीन प्रयोगको अनुमति दिइएको जनाएको…

प्रलोभनमा पारेर भारततर्फ लैजाँदै गरिएकी महिलाको उद्धार

कैलाली, ६ फागुन–प्रलोभनमा पारेर ललाइफकाई भारततर्फ भगाएर लैजाँदै गरिएकी एक महिलालाई सीमा नाका डोकेबजारबाट आज उद्धार गरिएको छ । कैलालीको घोडाघोडी नगरपालिका–५ बेलार बस्ने ३५ वर्षीय रामदिन डगौराले सोही नगरपालिका-१…