Month: February 2021

आज विश्व क्यान्सर दिवस

काठमाडौं, २२ माघ–आज विश्व क्यान्सर दिवस ,नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ । क्यान्सरसम्बन्धि जनचेतना फैलाउने उद्देश्यले हरेक वर्ष फेब्रुअरी ४ मा यो दिवस मनाउने गरिएको छ । विश्वमा प्रत्येक…

नेकपाका नेत्री अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ

काठमाडौं, २२ माघ–आमहाडताल सफल बनाउन सडकमा उत्रिएका प्रचण्ड–माधव नेपाल समूहका नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य कलंकीबाट पक्राउ परेकी छिन् । उनीसँगै…

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुन्छः डा.बाबुराम भट्टराई

चितवन, २१ माघ–जनता समाजवादी पार्टी सङ्घीय परिषद्का अध्यक्ष डा.बाबुराम भट्टराईले अहिलेको समयमा निर्वाचन हुन नसक्ने बताएका छन् । जसपा चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाटमा उनले निर्वाचन घोषणा गरिए…

धरमपुरको फुलबारी रंगशालामा फुटबल प्रतियोगिता सुरु

धरमपुर, २१ माघ–झापाको शिबसताक्षी–१ धरमपुरस्थित फुलबारी रंगशालामा आजबाट फुलबरी नकाउट फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको नगर उपप्रमुख भोजकुमारी नेपालले उद्घाटन गरिन । झापा, मोरङ, इलामका १२ टिमको सहभागिता…

पथरी बजारमा प्रचण्ड-नेपाल पक्षको मशाल जुलुस प्रदर्शन

मोरङ, २१ माघ–भोलीहुने आम हड्ताल सफल पार्न नेकपा प्रचण्ड–नेपाल पक्षले मोरङको पथरीशनिश्चरेस्थित पथरी बजारमा आज साँझ मशाल जुलुस प्रदर्शन गरेको छ । पथरी बहुमुखि क्याम्पस छेउबाट निस्केको राँके जुलुस बजार…

प्रधानमन्त्री ओलीको प्रश्नः ‘जनताले के बिगारे र बन्द’

काठमाडौं, २१ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा प्रचण्ड–नेपाल समूहले घोषणा गरेको आमहड्तालप्रति कटाक्ष गरेका छन् । बुधबार राजधानीमा आयोजित कार्यक्रममा उनले के कारणका लागि नेपाल बन्द ? भन्दै प्रश्न गरे…

चुनाव गर्न निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब ७ करोड रूपैयाँ

काठमाडौं, २१ माघ–सरकारले घोषणा गरेको मध्यावधी निर्वाचनका लागि निर्वाचन आयोगले सरकारसँग ७ अर्बभन्दा बढी बजेट माग गरेको छ । आगामी वैशाख १७ र २७ गतेका लागि तोकिएको निर्वाचन खर्च ७…

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

काठमाडौं, २१ माघ–पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज…

प्रचण्डद्वारा जनमुक्ति सेनाको ‘विशेष पार्टी कमिटी’ बनाउने घोषणा

काठमाडौं, २१ माघ–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनमुक्ति सेनाको ‘विशेष पार्टी कमिटी’ बनाउने घोषणा गरेका छन् । आज (बुधबार) राजधानीमा आयोजित बहिर्गमित जनमुक्ति सेना नेपालको…

नेकपा दहाल-नेपाल समूहबाट बन्दको घोषणा

काठमाडौं, २१ माघ–संवैधानिक निकायहरुमा बलमिच्याई गर्दै नियुक्ति गरेको भन्दै नेकपा प्रचण्ड-माधव समूहले भोलि आम हड्ताल गर्ने घोषणा गरेको छ । बुधबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा संघर्ष समितिका संयोजक…