Month: March 2021

१०७ जनामा कोरोना संक्रमण

काठमाडौं, २० फागुन–पछिल्लो २४ घण्टामा नेपालमा थप १०७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या दुई लाख ७४ हजार चार सय ८८ जना पुगेको छ…

ज्येष्ठ नागरिकलाई कोरोना विरुद्धको खोपः उमेर खुल्ने परिचयपत्र बोक्न आग्रह

झापा, २० फागुन–आउँदो आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियान २० दिनसम्म चल्ने भएको छ । पहिलो १० दिनमा ६५ वर्षभन्दा माथिका र त्यसपछिका १० दिनमा ५५ वर्षदेखि ६४ वर्ष…

नेकपाले केन्द्रीय सदस्यलाई आज पेरिसडाँडामा बोलायो 

काठमाडौं, २० फागुन–प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्ना केन्द्रीय सदस्यहरु पेरिसडाँडास्थित पार्टीको केन्द्रीय कार्यालयमा बोलाएको छ । हिजो (बुधबार) मात्र केन्द्रीय कमिटी बैठक गरेको प्रचण्ड–नेपाल पक्षले आज (बिहीबार)…

ओलीलाई देउवाको ‘ग्रीन सिग्नल’-राजीनामा दिएर आए गठबन्धन

काठमाडौं, २० फागुन–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजीनामा दिएर आए केपी ओलीसँगै सत्ता गठबन्धन गर्न सकिने संकेत गरेका छन् । देउवाले यस्तो संकेत गरेपछि कांग्रेसभित्र सरकारमा जाने विषयमा मतभेद देखिएको…

ओली र विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने

काठमाडौं, २० फागुन–प्रधानमन्त्री केपी शर्मा ओली र नेत्रविक्रम चन्द विप्लवले भोलि संयुक्त सम्बोधन गर्ने भएका छन् । “सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक…

विप्लव समूहलाई लगाइएको प्रतिबन्ध हट्यो, सरकारसँग तीनबुँदे सहमति

काठमाडौं, २० फागुन–सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहलाई लगाएको प्रतिबन्ध हटाएको छ । सरकारी वार्ता टोली र विप्लवबीच आज भएको तीनबुँदे सहमतिमा प्रतिबन्ध हट्ने उल्लेख छ । ‘नेपाल कम्युनिस्ट पार्टीले…

विप्लव भोलि सार्वजनिक हुने

काठमाडौं, २० फागुन–प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच आज भएको तीनबुँदे सहमतिपछि उनी सार्वजनिक हुने भएका हुन् । भोलि…

कार्यदलले टुङ्गायो जनता समाजवादी पार्टी झापाको समायोजन प्रकृया

दमक, १९ फागुन–जनता समाजवादी पार्टी (जसपा) नेपाल झापा जिल्ला समायोजन कार्यदलले बुधबार दमकमा पत्रकार सम्मेलन गरेर झापा जिल्लामा पार्टी समायोजन कार्य टुङ्गिएको जनाएको छ । कार्यदलले पत्रकार सम्मेलनमा वितरण गरेको…

डुडामारीस्थित बिरेन्द्र कृषि सहकारी संस्थाको अध्यक्षमा पुनःमोहन शेर्मा

गोविन ल्वागुन/डुडामारी, १९ फागुन–बिरेन्द्र कृषि सहकारी सस्थाको अध्यक्षमा पुनः मोहन सेर्मा चयन भएका छन । बुधबार सस्थाको तेस्रो साधरण सभा तथा दोस्रो अधिबेसनबाट सेर्मा पुनःअध्यक्षमा चयन भएका हुन । त्यसैगरि,…

पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरूको आग्रहः ‘नेकपा विवाद तत्काल निरुपण होस्’

काठमाडौं, १९ फागुन–पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले नेकपा विवाद आयोगले तत्काल निरुपण गर्नुपर्ने उल्लेख गरेका छन्। निर्वाचन आयोगले निर्णय क्षमता स्वायत्तताका विषयमा आफ्नो साखमा पर्न सक्ने असरलाई ख्याल गर्नुपर्ने बताएका छन्।…