Month: March 2021

प्रदूषण उस्तैः कडा रोग निम्ताउन सक्ने विज्ञको चेतावनी

काठमाडौं, १६ चैत–केही दिनदेखि राजधानी काठमाडौंलगायत देशका विभिन्न सहरमा देखिएको वातावरण प्रदूषणको उग्र रूपले मानव स्वास्थ्यमा गम्भीर समस्या पर्न सक्ने देखिएको छ । प्रदूषणको समयमा मनपर्दी हिँडडुल गर्दा स्वास्थ्यमा दीर्घकालीन…

कृषि विश्वविद्यालयमा सय दिनदेखि तालाबन्दी

काठमाडौं, १६ चैत–प्राध्यापकहरूका संगठन र कर्मचारीसमेतले रामपुरस्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयको उपकुलपति, रजिष्ट्रार कार्यालय रहेको प्रमुख प्रशासनिक भवनमा ताला लगाएको सय दिन बितेको छ । तर, विश्वविद्यालयका पदाधिकारीले असन्तुष्ट पक्षसँग…

नेपाल पत्रकार महासंघ चुनावः चारका विरुद्ध ११, कसको पल्ला भारी होला

काठमाडौं, १६ चैत–नेपाल पत्रकार महासङ्घको २६औँ कार्यसमितिका लागि पत्रकारजन्य संगठनको प्यानल बनाएर तथा स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । चैत १४ गते साँझ ६ बजेसम्म रहेको उम्मेदवारी दर्ता अवधिमा एकजना…

बाग्लुङमा पिकनिक गएका दुई समूहबीच झडप, भीरबाट खसालेका दुईजनाको शव फेला

पोखरा, १६ चैत–बाग्लुङमा पिकनिक गएका दुई समूहबीच झडप भएको छ । आइतबार होलीमा पिकनिक भएका दुई समूहबीच झडप भएको हो । प्रहरीका अनुसार झडपमा दुई युवाको मृत्यु भएको छ ।…

भारतीय सेनाले नेपाली सेनालाई दियो एक लाख डोज कोभिड भ्याक्सिन

काठमाडौं, १६ चैत–भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिड-१९ भ्याक्सिन सहयोग दिएको छ । भारतीय राजदूतावासका सैनिक सहचारीले नेपाली सेनाका पदाधिकारीलाई आइतबार त्रिभुवन विमानस्थलमा भ्याक्सिन हस्तान्तरण गरेका हुन् ।…

वाटर किङ्डम पार्क झिलझिलेमा घुम्न र रमाउनेको घुइँचो

झिलझिले, १५ चैत–झापाको शिवसताक्षी–८ झिलझिलेमा वाटर किङडम पार्क संचालनमा आएको छ । पार्कका कार्यकारी निर्देशक राजकुमार संग्रौलाले रु ४२ करोडको लागतमा सञ्चालनमा ल्याएको वाटर किङडम पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन…

प्रदेश-१ का तीन जिल्लामा हात्तीपाइले रोगविरुद्धको चक्की खुवाउने

विराटनगर, १५ चैत–प्रदेश नं १ का तीन जिल्लामा यही चैत २० गतेदेखि खुवाइने हात्तीपाइले चक्कीको सम्पूर्ण तयारी पूरा भएको छ । हात्तीपाइले चक्की प्रदेशको धनकुटा, झापा र मोरङमा खुवाउने तयारी…

पत्रकार महासंघको २६औँ अधिवेशनमा उम्मेदवारी दर्ता

काठमाण्डौं, १५ चैत–नेपाल पत्रकार महासंघको २६औँ महाधिवेशनका लागि शनिबार उम्मेदवारी दर्ता भएको छ । अध्यक्षमा तीनजनाको उम्मेदवारी परेको छ । नेपाल प्रेस युनियन, प्रेस संगठन नेपाललगायत संगठनले संयुक्त रूपमा उम्मेदवारी…

महामूर्खको उपाधि महजोडीलाई

जनकपुरधाम, १५ चैत–प्रत्येक वर्ष होलीको पूर्वसन्ध्यामा दिइने महामूर्खको उपाधि यो वर्ष महजोडीले पाएका छन् । मिथिला नाट्य कला परिषद् (मिनाप) द्वारा जनकपुरधाममा आयोजित महामूर्ख सम्मेलनअन्तर्गतको उक्त उपाधि कलाकारद्वय मदनकृष्ण श्रेष्ठ…

कांग्रेस सभापति शेरबहादुर देउवा झापा आउने

विर्तामोड, १५ चैत–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, बरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेताहरु झापा आउने भएका छन् । प्रजातान्त्रिक आन्दोलनकी अगुवा नेतृ गिरीराजकुमारी प्रसाईको १३औं पुण्य तिथी पारेर नेपाली कांग्रेस…