Month: March 2021

खोपमा भारतकै भर ! पर्याप्त नआए अभियान नै प्रभावित

काठमाडौं, १२ चैत–कोरोना भाइरसको नयाँ भेरियन्ट तीव्र गतिमा फैलिएपछि भारतले कोरोनाविरुद्ध खोप निर्यातमा रोक लगायो। हाल भारतभर कोरोनाविरुद्ध भ्याक्सिनको बढ्दो माग भइरहेको छ। त्यसैले अब अप्रिलको अन्त्यसम्म नै भारतले अन्य…

ओलीले बोलाए एमाले संसदीय दलको बैठक

काठमाडौँ, १२ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दल नेकपा एमालेको संसदीय दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो ३ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाएको संसदीय दलका…

अर्थमन्त्री भन्छन्ः ‘लकडाउन हुँदैन तर स्वास्थ्य मापदण्ड पालनामा कडाई हुन्छ’

काठमाडौँ, १२ चैत–अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पारेका छन्। कोभिड–१९ को दोस्रो लहरबाट जोगिनु पर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई…

कोरोना भाइरसबाट सुरुङ्गाकी एक महिलाको मृत्यु

झापा, १२ चैत–झापा कनकाई नगरपालिका-३ सुरुङ्गा निवासी एक ३९ वर्षीया महिलाको कोरोना भाइरसका कारण आज ज्यान गएको छ। सुरुङ्गा बजारमा पसल गरि बस्ने उनको बिर्तामोडस्थित बिएनसी अस्पतालमा आज बिहान ४…

जसपालाई आठ मन्त्रालय दिने प्रधानमन्त्रीको अफर

काठमाडौं, १२ चैत–जनता समाजवादी पार्टीका माग पूरा गर्न सरकारले गृहकार्य अघि बढाएको छ । सोही क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार साँझ जसपाका नेताहरुसँग कुराकानी गरेका छन् । जसपाका नेता…

विदेशबाट आउने १० दिन क्वारेन्टिनमा बस्नु पर्ने

म्याग्दी, १२ चैत–म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन ९एकान्तबास० मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण…

नेपाली नागरिकलाई निरीह बनाउन खोजियोः अध्यक्ष प्रचण्ड

काभ्रेपलाञ्चोक, ११ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालीको निर्णय गर्ने अधिकार खोसेर आदेश पालक बनाउन खोजिएको बताएका छन् । आज (बुधबार) काभ्रेको धुलीखेलमा आयोजित नेपाल राष्ट्रिय उद्योग…

काठमाडौंमा सार्वजनिक स्थलमा होली खेल्न नपाउने

काठमाडौं, ११ चैत–काठमाडौं जिल्ला प्रशासन कार्यालयले होली पर्वलाई घरमै सीमित गर्न आग्रह गरेको छ । भारतमा कोरोना संक्रमण बढ्दै गएको र नेपालमा पनि जोखिम बढेको भन्दै प्रशासनले फागुमा सार्वजनिक स्थलमा…

स्वर्णलक्ष्मीको १२औ स्थापना दिवसमा भवन उद्घाटन, पुर्वअध्यक्ष, कर्मचारी, कारोबारकर्ता र पत्रकार सम्मानित

दमक, ११ चैत–झापाको दमक–६ बेलडाँगी रोडमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले बुधबार आफ्नो १२औं स्थापना दिवस मनाउनुका साथै स्वर्णलक्ष्मी कम्प्लेक्स (भवन) को उद्घाटन गरेको छ ।…

लकडाउनको एक वर्षः फेरि सम्भावना कति ?

काठमाडौं, ११ चैत–कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ । सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो।…