Month: April 2021

आजदेखि पशुपतिमा भक्तजनले पूजा गर्न नपाउने

काठमाडौं, १० वैशाख–पशुपतिनाथको मन्दिरमा आजदेखि दुई हप्तासम्म भक्तजनले पूजा गर्न नपाउने भएका छन् । पशुपति क्षेत्र विकास कोषले दोस्रो चरणको कोराना भाइरस संक्रमण बढ्न नदिन पूजामा रोक लगाएको हो ।…

कोभिडको दोस्रो लहरः लकडाउन विकल्प होइन

काठमाडौं, १० वैशाख–नेपालमा माघ १९, २०७६ सालमा पहिलो कोभिड–१९ पोजेटिभ बिरामी भेटिएको थियो । त्यस उप्रान्त कोभिड संक्रमण बढ्दै गएर प्रत्येक दिन हजारौं संक्रमित हुने र दिनमै करिब २० जनासम्म…

जसपामा ‘महन्थ भर्सेस उपेन्द्र-बाबुराम’ को शक्ति संघर्ष

काठमाडौं, १० वैशाख–जनता समाजवादी पार्टी एउटै भए पनि प्रधानमन्त्री केपी शर्मा ओलीको ‘लाइन’सँग निकट हुने र विरुद्धमा उभिने दुईधारमा छ । अध्यक्ष महन्थ ठाकुर, राजेन्द्र महतोलगायतका नेता केपी शर्मा ओलीसँगको…

झलनाथ खनालले भनेः ‘ओलीले पार्टी ध्वस्त पारे’

पोखरा, ९ वैशाख–पार्टीको ७२ औं स्थापना दिवसको अवसरमा बिहीबार नेपाल समूहको जिल्ला कमिटी कास्कीले आयोजना गरेको कार्यक्रममा भर्चुअल सम्बोधन गर्दै झलनाथ खनालले उक्त आरोप लगाएका हुन्। खनालले दक्षिणपन्थी धार समात्नेहरूले…

एमाले उपमहासचिव भुसालले दिए स्पष्टीकरणः ‘परिणाम भोग्न तयार छु’

काठमाडौं, ९ वैशाख–एमाले उपमहासचिव घनश्याम भुसालले प्रधानमन्त्री केपी ओलीले वैशाख ६ गते सोधेको पत्रको स्पष्टीकरण दिएका छन्। उनले बिहीबार इमेलमार्फत् चार बुँदामा ओलीलाई स्पष्टीकरण दिएका हुन्। उनले आफूले उपमहासचिव र…

बादलको ठाउँमा जेठ ६ गते राष्ट्रियसभा सदस्य उपनिर्वाचन हुने

काठमाडौं, ९ वैशाख–राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका रामबहादुर थापा बादलको ठाउँमा उपनिर्वाचन हुने भएको छ। आगामी जेठ ६ गते उपनिर्वाचनको मिति घोषणा गरिएको निर्वाचन आयोगले जनाएको छ। यसअघि गत आइतबार…

ओली र गौतमको डिनर मिटिङ

काठमाडौं, ९ वैशाख–प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले नेता वामदेव गौतमसँ डनर मिटिङ गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार ओलीले गौतमसँग डिनर मिटिङ गरेका हुन्। ओली र गौतमको डिनरमा…

विराटनगरमा भयावह बन्दै कोरोना संक्रमण

विराटनगर, ९ वैशाख–एक सातायता विराटनगरमा भयावह रूपमा कोरोना संक्रमण फैलिनुमा चिकित्सकले दुईटा कारणलाई मुख्य दोषी मानेका छन्। उनीहरुका अनुसार भारत(नेपालबीच हुने अनाधिकृत आवातजावत र केही दिनअघि सम्पन्न विराट गोल्डकप फुटबलको…

सगरमाथा आधार शिविर पुगेकी युवतीमा कोरोना, काठमाडौं ल्याएपछि पुष्टि

काठमाडौं, ९ वैशाख–आधार शिविरमा पुगेकी १९ वर्षीय युवतीमा कोरोना पुष्टि भएको छ। बिरामी भएर काठमाडौं उपचार गर्न लगिएकी ती युवतीमा कोरोना संक्रमण पुष्टि भएको खबरप्राप्त भएको सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला…

छिमेकीले यौन सम्बन्धका क्रममा चर्को आवाज निकालेर सुत्न नदिएपछि‘

काठमाडौं–छिमेकी जोडीले यौनसम्बनधका क्रममा अत्याधिक चर्को आवाज निकालेर सुत्न नदिएपछि आक्रोशित महिलाले ती छिमेकीहरुलाई सम्बोधन गर्दै पत्र नै लेखेकी छिन् । अस्ट्रेलियाको ब्रिसबेनमा बस्ने ती महिला छिमेकीको चर्तिकलाबाट यतिसम्म दिक्क…