ओली समूहले रमेश पौडेलको नेतृत्वमा खेलकुद महासंघ गठन गर्दै
काठमाडौं, ७ वैशाख–सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (एमाले) केपी शर्मा ओली समूहले रमेश पौडेलको अध्यक्षतामा नेपाल खेलकुद महासंघ गठन गर्दैै छ । मंगलबार बिहान ११ बजे राष्ट्रिय सभागृहमा कार्यक्रम गरेर…
