नगर प्रमुख ओली भन्छन्ः ‘दमकका वास्तबिक सुकुम्बासीलाई हटाइएको छैन्’
दमक, २९ चैत–झापाको दमक नगरपालिकाले नगर क्षेत्रबाट वास्तविक सुकुम्बासीलाइ नहटाइएको जनाएको छ । आज एक पत्रकार सम्मेलन गर्दै हालै नगर क्षेत्रबाट हटाइएका मानिसहरू सुकुम्बासी नभएको दावी गरेको छ । वास्तविक…
