नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय साँझ ५ बजे सकिँदै
काठमाडौं, ७ जेठ–वैकल्पिक सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई दिएको समय आज साँझ ५ बजे सकिँदैछ। सरकारले विश्वासको मत लिन सक्ने राजनीतिक आधार नभएको भनी प्रधानमन्त्रीको आग्रहका आधारमा राष्ट्रपति…
