यी हुन मतदानमा अनुपस्थित हुने २८ एमाले सांसद (सूचीसहित)
काठमाडौं, २७ बैशाख–माधवकुमार नेपाल र झलनाथ खनालसहित नेकपा एमालेका २८ जना सांसदले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन अश्वीकार गरेका छन् । संसदीय दलको ह्वीपविपरीत नेपाल र खनालसहित २०…
