कोरोना संक्रमणको दर घटेसंगै दमकस्थित एड्भान्स अस्पतालको कोभिड यूनिट बन्द
दमक, ५ असार–कोरोना संक्रमणको दर घटेसंगै विरामीहरु उपचार गर्न आउन छाडेपछि दमकको एडभान्स अस्पतालको कोभिड यूनिट वन्द गरिएको छ । संक्रमण दर घटेसंगै अस्पतालहरुमा समेत उपचार गर्न आउनेको संख्या घट्न…
