एमाले २०७५ जेठ २ मा फर्किदै, आज महाधिवेशन आयोजक कमिटीको अन्तिम बैठक
काठमाडौं, १६ असार –सत्तारुढ नेकपा एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्किने भएको छ । हिजो (मंलबार) बसेको एमालेको स्थायी कमिटी बैठकले पार्टीलाई माओवादी केन्द्रसँग एकतापूर्वको संचरनामा फर्काउने निर्णय गरेको…
