ओली भन्छन्ः ‘हामी लाग्यौँ भने माधव नेपालको पार्टी बन्दैन, फुटाउन लाग्नेहरूलाई महंगो पर्छ’
काठमाडौं, ५ भदौं–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले विभाजनमा लाग्नेहरूलाई महंगो पर्ने चेतावनी दिएका छन्। बिहीबार एमाले भक्तपुर जिल्ला कमिटीले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले एमाले विभाजनमा लाग्नेहरूलाई…
