अभद्र व्यवहार सम्बन्धी युट्युबरसहित ६ जना विरुद्ध उजुरी
बिर्तामोड, ४ भदौ–बिर्तामोडको एक होटलमा खाजा खाइरहेका व्यक्तिको भिडियो खिचेर चरित्र हत्या गर्ने युट्युबरसहित ६ जना विरुद्ध उजुरी परेको छ । पीडितले भिडियो खिचेर युट्युबमा प्रसारण गरिदिने युट्युबरसहित ६ जना…
