प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे प्रचण्ड र माधव नेपाल
काठमाडौं, ३ भदौं–नेकपा एमाले विभाजनपछि सत्ता गठबन्धन दल मन्त्रिपरिषद विस्तारका लागि जुटेको छ। प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले समाजवादीका अध्यक्ष तथा…
