अन्तिम खेल रद्द हुँदा पाकिस्तानले जित्यो सिरिज
काठमाडौं, २० साउन–पाकिस्तानले घरेलु टोली वेस्ट इन्डिजविरुद्धको टि–ट्वान्टी सिरिज जितेको हो । गुएनामा वेस्ट इन्डिज र पाकिस्तानबीचको चौंथो तथा अन्तिम टी–ट्वान्टी क्रिकेट नतिजा विहीन भएपछि पाकिस्तानले सिरिज जितेको हो ।…
