Month: September 2021

वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान

काठमाडौं, १३ असोज–नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन उपचारका लागि बैंकक प्रस्थान गरेका छन् । बुधबार बिहान ७ बजे हिमालय एयरलाइन्सको जहाजबाट उनी बैंकक गएका हुन् । पुनको साथमा उनकी…

ओलीको गृह नगरमा राजेन्द्र भन्छन्ः ‘एमालेमा १० बुदे सहमतिले नेताहरु घर त घाँटका हुन्छन्’

दमक, १२ असोज–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सचिव तथा प्रदेश १ सभाका संसदीय दलका नेता राजेन्द्र राईले १० बुदे सहमतिमा बहकिएका नेताहरुको हालत घर न घाटको अवस्थामा पुगेको बताउनुभएको…

दिलमाया स्मृति कप प्रतियोगिताको छनौट खेल सुरु

सुरुङ्गा, १२ असोज–दिलमाया स्मृति कप प्रतियोगिताको छनौट खेल सुरु भएको छ । कनकाई नगरपालिका र शिवसताक्षी नगरपालिकाको छनौट खेल मंगलवारबाट सुरु भएको हो । दुबै प्रतियोगिताको उद्घाटन झापा क्षेत्र नम्बर…

नेकपा (एकीकृत समाजवादी) शिबसताक्षी नगर कमिटीमा नबिन इजम र युवा संघमा बिनोद चेम्जोङ

शिबगञ्ज, १२ असोज–झापाको शिबगञ्जमा नेकपा (एकीकृत समाजवादी) ले बृहत जन सभा सहित पार्टी नगर कमिटी र युवा संघ नेपाल नगर कमिटी घोषणा र सपथ ग्रहण कार्यक्रम सम्पन्न गरेको छ ।…

काँग्रेसको नगर सभापतिसहित पदाधिकारी र सदस्य पदमा उपबिजेताद्वारा धन्यवाद व्यक्त

शिबगञ्ज, १२ असोज–नेपली काँग्रेस पार्टीको हालै सम्पन्न १४औं महाधिवेसनमा झापाको शिबसताक्षी नगर कार्य समितिका सभापति सहित पदाधिकारी र सदस्य पदमा उपबिजेता बनेका उम्मेद्वारहरुले आज मतदाताहरुलाई भेटघाट गर्दै धन्यवाद तथा आभार…

विश्व रेविज दिवस आज, यसरी सर्न सक्छ रेविज

काठमाडौं, १२ असोज–आज २८ सेप्टेम्बर, विश्व रेविज दिवस । नेपालमा पनि ‘रेविज स् तथ्य बुझौं, त्रसित नबनौं’ भन्ने नाराका साथ विश्व रेविज दिवस मनाइँदैछ । नेपालमा मुख्यत स् बहुला कुकुरको…

नियन्त्रित लागूऔषध नाईट्रोभेटसहित पक्राउ

काठमाडौं, १२ असोज–नियन्त्रित लागूऔषध नाईट्रोभेट सहित एकजना पक्राउ परेका छन् । चन्द्रागिरि नगरपालिका, २ नागढुंगाबाट ४५९ एम्पुल नाईट्रोभेटसहित सिन्धुली मरिण गाउँपालिका, ७ बस्ने २१ वर्षीय युवराज लाखे पक्राउ परेका हुन्…

साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स पुग्यो नेपाली टोली

काठमाडौं, १२ असोज–साफ च्याम्पियनसिपको लागि नेपाली राष्ट्रिय फुटबल टोली माल्दिभ्स पुगेको छ। कतारमा प्रशिक्षणमा रहेको टोली त्यहीबाटै सोमबार माल्दिभ्स पुगेको हो। कतारमा नेपाली टोलीले प्रशिक्षण गर्नुका साथै ओमानसँग मैत्रीपूर्ण खेल…

सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले एटीएम सेवा ल्यायो

दमक, ११ असोज–सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाले कारोबारमा आधुनिक प्रविधिको प्रयोग गर्दै संस्थाका सदस्यहरुलाई सहज बनाएको छ । सो संस्थामा प्राप्त सुविधाका कारण संस्थाको कारोबारमा समेत उल्लेख्य प्रगति भएको…

गौरादहमा नेकपा (एकीकृत समाजवादी) को नगर कमिटी गठन

गौरादह, ११ असोज–झापाको गौरादहमा आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को नगर कमिटी गठन भएको छ । पार्टीका केन्द्रीय सदस्य तथा दमक नगरपालिकाका पूर्व नगर प्रमुख इन्द्रबहादुर बुडाथोकीको प्रमुख आतिथ्यमा…