Month: October 2021

अरनिको प्राथमिक विद्यालयद्वारा दाता परिवारलाई मान-सम्मान, शिक्षक विदाई र ट्राकसुट वितरण

दमक, २५ असोज–झापाको कमल–७ झर्काहस्थित अरनिको प्राथमिक विद्यालयले आज एक कार्यक्रमबीच विद्यालयको विकास र संरक्षणमा सहयोग गर्ने दाताहरुको मान सम्मान, शिक्षक बिदाई तथा विद्यार्थीहरुलाई ट्राकसुट वितरण गरेको छ । विद्यालय…

नेकपा (एकीकृत समाजवादी) दमक नगरले गर्यो दशैं, तिहार र छठको शुभकामना आदान-प्रदान

दमक, २५ असोज–नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीले आज बडा दशैं, दिपावली र छठ लगायतका साँस्कृतिक चार्ड पर्वको अवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरेको छ । नगर कमिटीका अध्यक्ष महेश…

देश अभिभावकविहीन भयोः कमल थापा

काठमाडौं, २५ असोज–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजसंस्थालाई पाखा लगाएपछि देश अभिभावकविहीन भएको बताएका छन् । आज काठमाडौंमा आयोजित तत्कालीन राप्रपाका नेता स्व। चन्द्रबहादुर गुरुङको स्मृतिमा आयोजित स्मृति…

सतासी साप्ताहिकद्वारा दशै मिलन तथा सम्मान कार्यक्रम

झिलझिले, २५ असोज–झापाको शिबसताक्षी–८ झिलझिलेबाट साप्ताहिक प्रकाशन हुदै आइरहेको सतासी खबरले आज झिलझिलेमा एक कार्यक्रमबीच दशै मिलन तथा पत्रकार/साहित्यकार सम्मान गरेको छ । साप्ताहिकले आफ्नो १० वार्षिक उत्सवको अवसर पारेर…

नेपाल भारतबीचको समस्याको समाधान वार्ताबाटै निकाल्नुपर्छः डा.प्रकाशशरण महत

काठमाडौँ, २५ असोज–भारत भ्रमणमा रहेका नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाशशरण महतले नेपाल र भारतकाबीच सदियौँ पुरानो र नजिकको सम्बन्ध रहेकाले समय समयमा दुई देशबीचको सम्बन्धमा समस्या देखापर्नु स्वभावि भएको बताएका छन्…

एमाले १० औं महाधिवेशनः केपी र घनश्यामबीच प्रतिस्पर्धा

काठमाडौँ, २५ असोज–नेपाल कम्युनिस्ट पार्टी एमालेका उपमहासचिव घनश्याम भुसालले अगामी १० औं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने संकेत गरेका छन् । विजया दशमी, दिपावली, छठलगायतका चाडपर्वका अवसरमा पत्रकारसँग आइतबार काठमाडौँमा भेटघाट…

खोप लक्ष्य पूरा नहुने संकेत

काठमाडौँ, २५ असोज–रकारले पुस मसान्तसम्म खोप लगाउन योग्य जनसंख्याको दुईतिहाइ र वैशाख अन्त्यसम्म सबैलाई खोप उपलब्ध गराउने लक्ष्य राखेको भए पनि त्यो पूरा गर्न कठिन हुने देखिएको छ । हाल…

कुपोषणका कारण १० लाख बालबालिकाको ज्यान जाने खतरा

काठमाडौँ, २५ असोज–अफगानिस्तानमा तत्काल सहायता नपुगे त्यहाँका १० लाख बालबालिकाको ज्यान जाने खतरा रहेको युनिसेफले जनाएको छ । यही हप्ता अफगानिस्तानको भ्रमण गरेका युनिसेफका उप कार्यकारी निर्देशक उमर आब्दीले तत्काल…

चीनको अन्तरिक्ष यान चन्द्रको चट्टान लिई पृथ्वीमा फर्किन सफल

काठमाडौं, २५ असोज–चीनको एक अन्तरिक्ष यान ४० बर्षको इतिहासमा पहिलो पटक चन्द्रमा सतहको चट्टान संकलन गर्न सफल भएको छ । चिनियाँ अन्तरिक्ष एजेन्सीका अनुसार चीनको चाँग ई ५ मिसनले ४०…

विर्तामोडमा मासु व्यवसायीको पसलमै घाँटी रेटेर हत्या

झापा, २५ असोज–झापाको विर्तामोडमा गए राति एक व्यसायीको हत्या भएको छ । विर्तामोड नगरपालिका–५ स्थित महानन्दचोकमा मासु पसल सञ्चालन गर्दै आएका ५० वर्षीय इन्द्रकुमार मगरको घाँटी रेटेर हत्या जिल्ला प्रहरी…