Month: October 2021

नेपाली टोलीको मुख्य प्रशिक्षकमा अल्मुताइरीलाई नै

काठमाडौं, १० कात्तिक–नेपाली फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी थप तीन वर्षे सम्झौता गर्न सहमत भएका छन् । अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल…

आगामी निर्वाचन मेरा लागि अन्तिम हुनसक्छः प्रचण्ड

चितवन, ९ कार्तिक–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनमा एमालले गर्ने महाधिवेशनले आफूलाई नै फाइदा हुने बताएका छन् । आज भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले एमालेको…

जातीय विभेदलाई सदाका लागि अन्त्य गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री

काठमाडौँ, ९ कार्तिक–गृहमन्त्री बालकृष्ण खाँणले नेपालमा हुने गरेको जातीय विभेदलाई सदाको लागि अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । कात्तिक ७ र ८ गते काठमाडौँमा भएको दलित अधिकार सुनिश्चितताको…

निजी कम्पनीसँग साँठगाँठ गरेर नेपाल एयरलाइन्सलाई कमजोर बनाउँदिनः आले

काठमाडौँ, ९ कार्तिक–संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आलेले निजी क्षेत्रका कम्पनीसँग साँगगाँठ गरेर नेपाल वायु सेवा निगमलाई कमजोर बनाउने पक्षमा आफू नरहेको बताएका छन् । उनले विगतमा नेपाल…

एमाले दमक नगर अध्यक्षमा गेहनाथ पोखरेल

दमक, ९ कार्तिक–नेकपा (एमाले) दमक नगरको प्रथम नगर अधिवेसनबाट सर्वसम्मत रुपमा गेहनाथ पोखरेल अध्यक्ष निर्वाचित भएकाछन् । आज भएको अधिवेसनबाट सर्वसम्मत रुपमा उनि अध्यक्ष निर्वाचित भएकाहुन् । पदाधिकारी तथा सदस्यहरुमा…

वरिष्ठ नेता पौडेल भन्छन्ः ‘प्रधानन्यायाधीशबारे कांग्रेसमा चिन्ता छ’

काठमाडौं, ९ कात्तिक–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतका प्रधानन्यायाधीश चालेन्द्रशमशेर जबराका बारेमा चिन्ता भएको बताएका छन् । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा निर्वाचन समिति र पदाधिकारी बैठकपछि उनले जबराबारे…

भीमार्जुन आचार्य भन्छन्ः ‘न्यायालयमा थप क्षति हुन नदिन प्रधानन्यायाधीशले राजीनामा दिनुपर्छ’

काठमाडौं, ९ कात्तिक–संविधानविद् भीमार्जुन आचार्यले न्यायालयलाई बढी क्षति हुन नदिन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने बताएका छन् । आज (मंगलबार) नेपाल पत्रकार महासंघले समसामयिक विषयमा आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै…

पाकिस्तानसँगको हारपछि भारतीय फ्यानहरु रिसाएर टीभी फुटाए

काठमाडौं, ९ कार्तिक–आइसीसी टी–ट्वान्टीमा पाकिस्तानसँगको हार सहन नसकेर रिसाएका फ्यानहरले भारतका विभिन्न स्थानमा आफ्नो घरको टिभी फुटाइरहेको खबर आएको छ । बिहारको फोब्र्सगन्जका फ्यानहरु यति आक्रामक भएका हुन् कि खेल…

अरुले जे भने पनि चीनले नै विश्वमा शान्ति कायम गर्छः राष्ट्रपति शि

बेइजिङ (एजेन्सी), ९ कार्तिक–सोमबार चिनियाँ राष्ट्रपति शि जिनपिङले चीनले सधैँ विश्व शान्ति कायम राख्ने वचन दिएका छन् । अमेरिका लगायत विभिन्न देशहरुले चीनको विश्वव्यापी प्रभावबारे बारम्बार चिन्ता जनाइरहेका बेला जिनपिङले…