Month: November 2021

मंसिर ३ गते झापाको विर्तामोडमा युवाहरुको बृहत भेला हुदैं

दमक, १ मंसिर–झापामा नेकपा (एकीकृत समाजवादी) समद्ध युवा संघ नेपालको बृहत भेला विर्तामोडमा हुने भएको छ । यहि शुक्रबार (मंसिर ३ गते) का दिन हुने झापाली युवाहरुको भेलालाई संघका केन्द्रीय…

दमकमा दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह सुरु

दमक, १ मंसिर–आन्तरिक राजश्व कार्यालय दमकले आज दशौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह अन्तर्गत दमक नगरमा प्रभातफेरी गरेको छ । मंसिर १ गतेदेखि ७ गतेसम्म चल्ने कर सप्ताहको अवसरमा…

पहिलो ई-पासपोर्ट शताब्दी पुरुष सत्यमोहन जोशीलाई

काठमाडौं, १ मंसिर–राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गरेको छ। शताब्दी पुरुष सत्यमोहन जोशीलाई पहिलो साधारण ई–पासपोर्ट दिइएको छ। राहदानी विभागमा बुधबार आयोजित एक कार्यक्रममा परराष्ट्र मन्त्री डाक्टर नारायण खड्काले…

पशुपतिमा टिकट काउन्टर खुले

काठमाडौं, १ मंसिर–कोरोना महामारीका कारण डेढ वर्षदेखि बन्द रहेको पशुपति क्षेत्रका पर्यटकीय टिकट काउन्टर खुलेका छन् । नेपालमा कोरोना महामारी सुरु भएपछि विसं २०७६ चैतदेखि बन्द रहेको काउन्टर तिहार अघिदेखि…

प्रधानन्यायाधीशको सिट खाली भइसक्यो, अब नयाँ नियुक्ति गर्नुपर्छः शम्भु थापा

काठमाडौं, १ मंसिर–वरिष्ठ अधिवक्ता शम्भु थापाले प्रधानन्यायाधीशको सिट खाली भइसकेको बताएका छन् । आज बुधवार नेपाल बार एसोसिएशनले गरको सर्वोच्च अदालतमा धर्नाको कार्यक्रम सकिएपछि एसोसिएशनको प्राङ्गणमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै…

प्रदेश-१ का मुख्यमन्त्रीलाई विश्वासको मतः पक्षमा ५०, विपक्षमा २९

मोरङ, १ मंसिर–प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत प्राप्त गरेका छन् । प्रदेश सभाको बुधबारको बैठकमा संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत माग्दै प्रस्ताव टेबुल गरेका…

प्रचण्ड भन्छन्ः ‘सर्वोच्‍चको समस्या केही दिनमै सुल्झिन्छ’

काठमाडौं, १ मंसिर–सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतमा देखिएको समस्या एक–दुई दिनभित्रै समाधान हुने विश्वास व्यक्त गरेका छन्। बुधबार जनकपुर विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको…

मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

विराटनगर, १ मंसिर–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन् । आफूलाई प्रदेशसभाको विश्वास छ भनी उनले राखेको प्रस्तावको पक्षमा ‍‍‍‍५० र विपक्षमा २९ मत परेको छ ।…

आजदेखि ई-पासपोर्ट जारी गरिंदै, के-के छन् विशेषता ?

काठमाडौं, १ मंसिर–सरकारले आजदेखि विद्युतीय राहदानी (ई-पासपोर्ट) जारी गर्दैछ । त्रिपुरेश्वरस्थित राहदानी विभागको नयाँ भवनमा बुधबार दिउँसो हुने एक समारोहकाबीच ई–पासपोर्ट जारी गर्ने तयारी विभागले गरेको छ । मेशिन रिडेबल…

मुख्यमन्त्री राईले आज विश्वासको मत लिंदै

मोरङ, १ मंसिर–प्रदेश–१ का मुख्यमन्त्री राजेन्द्र राईले आज (बुधबार) विश्वासको मत लिने भएका छन् । आज बस्ने प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने छन् । यसअघि हिजो मुख्यमन्त्री राईले विश्वासको…