Month: November 2021

रिक्त २२ पदमा कहिले हुन्छ उपनिर्वाचन ?

काठमाडौं, २६ कार्तिक–प्रतिनिधिसभाका चार सिट सात महिनादेखि रिक्त छन् । तत्कालीन नेपाल कम्युनिस्ट पाटी (नेकपा) भङ्ग भएपछि नेकपा (एमाले) रोज्दा नेकपा (माओवादी केन्द्र) का सांसदहरूको पद गुमेको थियो । नेताहरू…

एमालेको पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुग्यो

काठमाडौं, २६ कार्तिक–नेकपा (एमाले) को पार्टी सदस्यता सङ्ख्या करिब आठ लाख पुगेको छ । दसौँ राष्ट्रिय महाधिवेशन लक्षित गरी वितरण गरिएको पार्टी सदस्यता सात लाख ८९ हजार ६२० पुगेको एमाले…

निधि भन्छन्ः ‘तपाईंलाई ज्योतिषीले धेरैपटक प्रधानमन्त्री हुन्छ भनेको हो, सभापति होइन’

काठमाडौं, २६ कार्तिक–कांग्रेस उपसभापति विमलेन्द्र निधिले सभापति शेरबहादुर देउवालाई उम्मेदवारी नदोहोर्‍याउन आग्रह दिएका छन् । प्रधानमन्त्रीसमेत रहेका देउवाले बिहीबार सरकारी निवास बालुवाटारमा संस्थापन पक्षीय नेताहरूको भेला गरेर सभापतिका लागि आफूलाई…

नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, २६ कार्तिक–नेकपा (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आज बस्ने भएको छ । अर्पण ब्याक्विटमा शुक्रबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकले शनिबार र आइतबारका…

प्रदेश १ को नाम किरात लिम्बुवानः राज्यमन्त्री तुम्बाहाम्फे

धरान, २६ कार्तिक–प्रदेश १ मा पछिल्लो समय एकीकृत समाजवादी पार्टीको नेतृत्वमा गठबन्धन सरकार निर्माण भएपछि प्रदेशको नामाकरणको विषय थप पेचिलो बनेको छ । सरकारका मन्त्रीहरु सार्वजनिक स्थलमा प्रदेशको नाम प्रस्ताव…

आज प्रधानन्यायाधीशलाई सर्वोच्चमा छिर्न नदिने बारको तयारी

काठमाडौं, २६ कात्तिक–नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज (शुक्रबार) सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने योजना बनाएको छ । हिजो सर्वोच्च परिसरमा भएको विरोध सभामा प्रहरीले हस्तक्षेप गरेकाले…

काँग्रेसमा पुराना टिम भत्कँदै, नयाँ बन्दै

काठमाडौं, २६ कात्तिक–नेपाली कांग्रेसले फेरि पनि महाधिवेशनको कार्यतालिका परिवर्तन नगरे आजको एक महिनापछि नयाँ नेतृत्व पाउँछ । कांग्रेसको नयाँ नेतृत्व चयन गर्न २४ देखि २६ मंसिरसम्म काठमाडौंमा १४औं महाधिवेशन तय…

जनगणनाको मुख्य प्रश्नमै त्रुटि

काठमाडौं, २६ कात्तिक–राष्ट्रिय जनगणनाको ‘मुख्य प्रश्नावली’ को व्यक्तिगत खण्डमा सोधिने पुर्खाको भाषा र मातृभाषा खण्डमा त्रुटि फेला परेको छ । जनगणना–२०६८ अनुसार मुलुकभर १२३ भाषा छन् । ती भाषालाई कोड नम्बरका आधारमा…

महाधिवेशनका लागि टिम बनाउने कसरतमा देउवा

काठमाडौं, २६ कात्तिक–आसन्न महाधिवेशनबाट पुनः नेतृत्व लिने तयारी गरिरहेका प्रधानमन्त्री एवं काँग्रेस सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनका लागि आफ्नो नेतृत्वको टिम बनाउन आफू निकट शीर्ष नेताहरूसँग छलफल गरेका छन्…

मंगलबारेमा ‘सगुन साँगीतिक साँझ तथा देउसी-भैलो कार्यक्रम’

पाडाजुङ्गी (कमल), २५ कार्तिक–झापाको पाडाजुङ्गीस्थित मंगलबारे बजारमा विहिबार सगुन सांगीतिक साँझ तथा देउसी–भैलो कार्यक्रम सम्पन्न भएको छ । कमल गाउँपालिका वडा नं ५ मंगलबारे चौकको स्थानीय सगुन युवा क्लवले मंगलबारेमा…