Month: November 2021

उदाउँदो सूर्यलाई अर्घ दिंदै सकियो छठ

काठमाडौं, २५ कात्तिक–उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै यस वर्षको छठ पर्व सकिएको छ । आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै सकिएको हो । उदाउँदो सूर्यलाई…

दमकमा सत्तारुढ दलहरुको गठबन्धनद्वारा कार्यदल गठन

दमक, २४ कार्तिक–झापाको दमकमा सत्तारुढ राजनीति दलहरुको गठबन्धनले सामुदायिक विद्यालय व्यवस्थापन समिति निर्माणमा छलफल र सम्बाद गर्न कार्यदल गठन गरेको छ । नेकपा (एकीकृत समाजवादी) को कार्यालय दमकस्थित सिद्धि मार्केटमा…

जन आदर्शमा सरस्वती मन्दिर नयाँ निर्माण गर्न पूर्व विद्यार्थीहरु जुट्दैं

शिबगञ्ज, २४ कार्तिक–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालय परिसरभित्र जीर्ण अवस्थाको सरस्वती मन्दिर निर्माण गरिने भएको छ । विद्यालका पूर्व विद्यार्थी समन्वय समितिको आज सम्पन्न बैठकले विद्यालयमा नयाँ सरस्वती…

इन्धनको मूल्य बढ्योः ग्यास अब सिलिण्डरको १५७५ रुपैयाँ

काठमाडौं, २४ कात्तिक–नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले बुधबार रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मटिट्तेलको मुल्य प्रतिलिटर ३ रुपैयाँ बढाएको छ । यस्तै खाना…

झापामा एकीकृत समाजवादी सम्बद्ध खेलकुद महासंघ सकृय

बिर्तामोड, २४ कार्तिक–नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) सम्बद्ध नेपाल खेलकुद महासंघ झापाको प्रथम विस्तारीत बैठक बुधबार सम्पन्न भएको छ । महासंघ केन्द्रीय सचिवालय सदस्य एवं प्रदेश नं १ अध्यक्ष शंकर…

माधवकुमार भन्छन्ः ‘एमालेको चुनाव चिन्ह ‘सूर्य’मा ग्रहण लागिसक्यो’

डडेल्धुरा, २४ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एबम् पूर्वपपधानमन्त्री माधवकुमार नेपालले एमालेको चुनाव चिन्ह सूर्यमा ग्रहण लागेको पनि बताए । बुधवार डडेलधुरामा आयोजित कार्यक्रममा अध्यक्ष नेपालले एमालेमा रहँदा आफूले नै…

गायक राजु लामा साङ्गीतिक ब्याण्डसहित झिलझिले आउदैं

झिलझिले, २४ कार्तिक–झापाको शिवसताक्षी–८ झिलझिलेमा ५२ करोड निजी लगानीमा सञ्चालनमा ल्याइएको जिल्लाकै ठूलो वाटर किङ्डम पार्क एण्ड रिसोर्टमा चर्चित मङ्गोलियन हार्टका राजु लामाको साङ्गीतिक ब्याण्डमार्फत कार्यक्रम हुने भएको छ ।…

किरातसँग जोडर प्रदेश १ को नाम राख्न पहल हुन्छः मुख्यमन्त्री

मोरङ, २४ कार्तिक–प्रदेश नम्बर १ को नाम किरातसँग जोडेर राख्न पहल गर्ने मुख्यमन्त्री राजेन्द्र राईले बताएका छन् । मंगलबार९कार्तिक २३० किरात राई यायोक्खाको केन्द्रीय पदाधिकारीहरु विराटनगरमा कुरा गर्दै मुख्यमन्त्री राईले…

सुनसरी एमालेमा विवादः अध्यक्ष बोल्दै गरेका बेला द्वारिकालाल चौधरीले खोसे माइक

सुनसरी, २४ कार्तिक–सुनसरी नेकपा एमालेमा विवादले उग्र रूप लिएको छ । २ जेठ २०७५ मा फर्किने विषयलाई लिएर चलिरहेको विवादले पक्ष र विपक्षबीच दोहोरी चलेपछि उग्र रूप लिएको हो ।…

एमालेले महाधिवेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा १०० रुपैयाँ उठाउने

काठमाडौं, २४ कार्तिक–नेकपा (एमाले) ले पार्टीको १०औँ महाविधेशनका लागि प्रत्येक सदस्यबाट कम्तीमा एक सय रुपैयाँ संकलन गर्ने निर्णय गरेको छ । बुधबार ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले महाधिवेशन मूल…