Month: November 2021

विश्वकप क्रिकेटमा भारतको पहिलो जित

काठमाडौं, १८ कार्तिक–आईसीसी टी-ट्वान्टी विश्वकपमा भारतले पहिलो जित निकालेको छ। सुपर १२ को समूह २ अन्तर्गत अफगानिस्तानलाई ६६ रनले पराजित गर्दै भारतले तीन खेलमा पहिलो जित दर्ता गरेको हो। जितसँगै…

प्रधानमन्त्री देउवा भन्छन्ः ‘गठबन्धन चुनावसम्मै रहन्छ’

काठमाडौं, १८ कार्तिक–प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म नै रहने बताएका छन्। बेलायतको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको२६औँ सम्मेलनमा भाग लिई बिहीबार स्वदेश…

जो बाइडेनलाई चीनको जवाफः ‘काम गर, कुरा होइन’

काठमाडौं, १८ कात्तिक–स्कटल्याण्डको ग्लासगोको जलवायु सम्मेलन कोप २६ मा उपस्थित नभएको विषयमा चिनियाँ राष्ट्रपति सि चिनफिङको आलोचना गरेका अमेरिकी समकक्षी जो बाइडेनलाई चीनले कडा जवाफ फर्काएको छ । बुधबार चिनियाँ…

गगनलाई महेशको जबाफः ‘कांग्रेसलाई अब भूगोलमा खोज्ने होइन, गुगलमा पढ्ने हो’

भक्तपुर, १८ कात्तिक–नेपाली कांग्रेसका नेता गगन थापाले अब हुने चुनावमा एमालेलाई कुचो लगाएर बढार्ने भनेर दिएको अभिव्यक्तिको नेकपा (एमाले) नेता महेश बस्नेतले कडा प्रतिवाद गरेका छन् । एमाले नेता बस्नेतले…

एमसीसी ऋण होइन, अनुदान हो, प्रक्रिया पूरा गरेर पास हुन्छः प्रधानमन्त्री

काठमाडौं, १८ कात्तिक–प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) संसदबाट प्रक्रिया पूरा गरेर पास हुने बताएका छन् । आज (बिहीबार) बिहान त्रिभुवन अन्तर्रांष्ट्रिय विमानस्थलका पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री…

मंगलबारे बजार सरसफाई

मंगलबारे (धरमपुर), १७ कार्तिक–झापाको शिबसताक्षी–२ मंगलबारे बजारमा आज सरसफाई गरिएको छ । बजार व्यवस्थापन समितिको आयोजनामा जनप्रतिनिधि, राजनीति दल, सामाजिक संघसंस्था, व्यापार तथा व्यवसायी र युवाहरुको सहभागितामा मंगलबारे बजार सरसफाई…

वाइसियलले गर्यो शिबसताक्षी नगरभित्रका बजार सरसफाई

धरमपुर (शिबसताक्षी), १७ कार्तिक–नेकपा (माओवादी केन्द्र) निकट योङ कम्युनिष्ट लिग (वाइसियल) शिबसताक्षी नगर कमिटीले आज नगरका मूख्य बजारहरु सरसफाई गरेको छ । शुभ दीपावली, छठ लगायत नेपालीहरुको साँस्कृतिक चाडपर्वको अवसर…

शिवसताक्षीका ६० जना शिक्षक-शिक्षिका तथा कर्मचारी सम्मानित

शिबगञ्ज, १७ कार्तिक–झापाको शिवसताक्षी नगरपालिकाका अवकास प्राप्त तथा दीर्घसेवी शिक्षक सम्मानित भएका छन् । शिवसताक्षी नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा शैक्षिक सम्मान समितिले नगरका ६० बढी शिक्षकलाई एकसाथ सम्मान…

फाक्तेपमा ‘प्रथम एनी फाक्तेप गोल्डकप’ हुने

दमक, १७ कार्तिक–झापाको फाक्तेपस्थित बालसेवा आधारभूत विद्यालयमा एनी फाक्तेप गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ । शिवतसाक्षी ७ बालसेवा आधारभूत विद्यालयको खेलमैदानमा प्रथम फाक्तेप फुटबल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुन…

प्रदेश-१ का मुख्यमन्त्री राईले लिए शपथ, ६ सदस्यीय मन्त्रिपरिषद गठन

मोरङ, १६ कात्तिक–प्रदेश–१ का नव नियुक्त मुख्यमन्त्री राजेन्द्र राईले पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले शपथ गराएका हुन् । नेकपा (एकीकृत समाजवादी) का नेता…