Month: December 2021

अत्यावश्यक कामबाहेक विदेश नजान सरकारको आग्रह

काठमाडौं, १६ मंसिर–उच्च संक्रामक मानिएको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ विभिन्न देशमा फैलिँदै गएकाले अत्यावश्यक कामबाहेक विदेश नजान सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरी ओमिक्रोनलाई नेपाल भित्रिन नदिन…

एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री नेपाल झापा आउने

बिर्तामोड, १६ मंसिर–नेकपा (एकिकृत समाजवादी) झापाको मंसीर २० गते जिल्ला पार्टी कार्यालय उद्घाटन हुने भएको छ । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एंव पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले झापाको बिर्तामोडमा रहेको पार्टी…

कांग्रेस महाधिवेशनः आजदेखि प्रदेश अधिवेशन

काठमाडौं, १६ मंसिर–सत्तारुढ नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत आज सात वटै प्रदेशमा प्रदेश अधिवेशन सुरु हुँदै छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार बिहीबार मतदाता नामावली प्रकाशन हुनेछ भने…

त्रियान सम्मेलनमा भाग लिन राष्ट्रपति भण्डारी लुम्बिनी जाँदै

लुम्बिनी, १६ मंसिर–राष्ट्रपति विद्यादेवी भण्डारी आज रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुने भएकी छन्। राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको…

सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

काठमाडौं, १६ मंसिर–सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखा अधिकृतस्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७–७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण…

थापा र लिङ्देनको टिममा को–को ?

काठमाडौं, १६ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनपछि पार्टीमा एक जना मात्र अध्यक्ष हुनेछन् । अध्यक्ष पदका लागि कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुने भएको छ । महाधिवेशनअन्तर्गत…

धरमपुर युवा समाजद्वारा शारिरिक अशक्तलाई व्हिल चियर हस्तान्त्रण

धरमपुर (शिबसताक्षी), १५ मंसिर–स्थानीय स्रोत र साधनको प्रयोग गर्दै सामाजिक सेवामा काम गर्ने उदेश्यसहित स्थापना भएको धरमपुर युवा समाजले आज झापाको शिबसताक्षी–३ का शारिरिक अशक्त भएका एक जनालाई व्हिलचियर हस्तान्त्रण…

अन्तिम चारमा कनकाई, बाह्रदशी, भद्रपुर र झापा

केर्खा (कमल), १५ मंसिर–कमल गाउँपालिका प्रथम उपाध्यक्ष कपको दोस्रो चरणको खेल सम्पन्न भएको छ । कमल गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा भएको अन्तर पालिका झापा जिल्ला स्तरीय भलिबल खेल प्रतियोगिताको…

गोलाप्रथाबाट बाहिरिएका झापाका हुकुमसिंह राई कांग्रेसको प्रदेश राजनीतिमा

दमक, १५ मंसिर–नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र झापा ५ मा एमालेसंग खरो प्रतिस्पर्धा गरेर चर्चामा आएका नेपाली कांग्रेस झापाका युवा नेता हुकुमसिंह राईले प्रदेश अधिवेशनमा उम्मेदवारी दिने…

फिदिमलाई पराजित गर्दै माङसेबुङ फाइनल प्रवेश

दमक, १५ मंसिर–इलामको माङसेबुङमा जारी आत्मानन्द कपको १४औं संस्करण फुटबल खेलकुद प्रतियोगितामा फिदिम स्पोर्टिङ क्लब पाँचथरलाई पराजित गर्दै माङसेबुङ खेलकुद विकास समिति फाइनल प्रवेश गरेको छ । निर्धारित समयमा १–१…