Month: December 2021

अर्जुन मेचेको अध्यक्षतामा नेकपा (एकीकृत समाजवादी) अर्जुनधारा नगर कमिटी गठन

दमक, १५ मंसिर–नेकपा (एकीकृत समाजबादी) को अर्जुनधारा नगर कमिटी गठन भएको छ । अर्जुन मेचेको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन भएको हो । नवगठित कमिटीका अध्यक्ष मेचे अर्जुनधारा नगरसभा…

माओवादी केन्द्र सम्बद्ध झापामा अखिल नेपाल खेलकुद महासंघ गठन

दमक, १५ मंसिर–नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल नेपाल खेलकुद महासघ जिल्ला कमिटी झापा गठन गरिएको छ । आज विर्तामोडमा आयोजित एक कार्यक्रमबीच अखिल नेपाल खेलकुद महासंघ जिल्ला कमिटी गठन गरिएको…

बुद्धबल शेर्मासहित स्थानीय खेलाडीहरु ‘फाक्तेप गोल्डकप’मा सम्मानित

गोविन ल्वागुन/डुडामारी, १५ मंसिर–प्रथम एनी फाक्तेप गोल्डकपको अवसर पारेर फाक्तेपमा बुधबार पुर्ब फुटबल खेलाडीहलाई सम्मान गरेको छ । क्लबले फुटबलको क्षेत्रबाट फाक्तेपलाई बिभिन्न जिल्लाहरुमा परिचित गराउन महत्वपुर्ण भुमिका खेलेको भन्दै…

एनी फाक्तेप गोल्डकपः पथरीलाई हराउदैं धरान सिटी फाइनलमा प्रवेश

शिबसताक्षी, १५ मंंसिर–झापाको शिवसताक्षी-७ फाक्तेपमा जारी प्रथम एनी फाक्तेप गोल्डकपको फाइनलमा धरान सिटी फुटबल क्लब सुनसरी प्रवेश गरेको छ । बुधबार फाक्तेपस्थित बालसेवा आधारभुत बिद्यालयको खेल मैदानमा भएको प्रथम सेमिफाइनल…

केपी ओलीको राजनीतिक यात्राः झापा आन्दोलनदेखि एमालेको नेतृत्वसम्म

काठमाण्डौं, १५ मंसिर–केपी शर्मा ओली नेकपा एमालेको अध्यक्षमा दोस्रोपटक निर्वाचित भएका छन् । एमालेको १० ‌औँ महाधिवशेनबाट ओली प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतान्तरले हराउँदै दोश्रो पटकका लागि एमाले अध्यक्ष निर्वाचित…

प्रहरीमा तीन पद थप

काठमाडौं, १५ मंसिर–सरकारले तल्लो दर्जाका प्रहरी कर्मचारीको वृत्तिविकास तथा मनोबल उच्च राख्न वरिष्ठ नायब निरीक्षक (बसई), वरिष्ठ हबल्दार (बह) र सहायक हबल्दार (सह) गरी तीन पद थप गर्ने निर्णय गरेको…

राप्रपाको महाधिवेशन आज, अध्यक्षमा कमल थापा र राजेन्द्र लिङ्देन भिड्दै

काठमाडौं, १५ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन आज (बुधबार) बाट काठमाडौंमा शुरु हुँदैछ । तीन राप्रपाबीच एकता भएपछि पार्टीको यो पहिलो महाधिवेशन हो । राप्रपा नेतृ कुन्ती शाहीले महाधिवेशनको…

शिबगञ्जमा लोकसेवा परिक्षा पूर्वतयारी कक्षा सञ्चालन हुने

शिबगञ्ज, १५ मंसिर–झापाको शिबसताक्षीमा लो्कसेवा परिक्षाको पूर्वतयारी सम्बन्धी कक्षा सञ्चालन हुने भएको छ । शिबगञ्जस्थित शिबसताक्षी–६ को वडा कार्यालयले वडाभित्रका इन्चुक युवा युवतीहरुका लागि लोकसेवा परिक्षाका पूर्व तयारी सम्बन्धी कक्षा…