Month: December 2021

दमक बहुमुखी क्याम्पसमा एकीकृत समाजवादी सम्बद्ध अनेरास्ववियुको कमिटी गठन

दमक, १४ पुस–नेकपा (एकीकृत समाजवादी) सम्बद्ध अनेरास्ववियुको दमक बहुमुमखी क्याम्पसमा आयोजक कमिटी गठन भएको छ । अनेरास्ववियुका केन्द्रीय सचिवालय सदस्य, अखिल फोर्सका केन्द्रीय उपाध्यक्ष दमक बहुमुखी क्याम्पसका स्ववियु कार्यवहाक सभापति…

शिबसताक्षी-२ वडा कार्यालयको दर्ता किताबमा बिवरणमै लापारवाही

धरमपुर, १४ पुस–जनताद्वारा चुनिएका जनप्रतिनिधि र जनताका सेवकको रुपमा कार्यरत कर्मचारीहरुबाटै भ्रम र अन्यौलता उत्पन्न हुने कार्य भएपछि जनताले न्याय कहिले पाउँलान् ? जनताप्रति जिम्मेवार र जवाफदेहिताका लागि प्रतिबद्ध जनप्रतिनिधि…

दमकमा कांग्रेस क्षेत्रीय समितिले मेलमिलाप दिवस मनाउदैं

दमक, १४ पुस–नेपाली कांग्रेस क्षेत्र न ५ क्षेत्रीय समितिले आसन्न ४६ औ राष्ट्रिय मेलमिलाप दिवस विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । नवनिर्वाचित क्षेत्रीय समितिको आज बसेको पहिलो बैठकले यहि…

उपभोक्ता हित संरक्षण महासंघको झापा अध्यक्षमा चापागाई

दमक, १४ पुस–नेपाली उपभोक्ता हित संरक्षण महासंघको एफएनसिपिको जिल्ला समिति निर्माण भएको छ । दीपु चापागाई (सन्दिप) को अध्यक्षतामा बनेको समितिको उपाध्यक्ष शिवभक्त शाही, सचिवमा बिरोध सुवेदी, सह सचिवमा सुरेन्द्र…

थकाली किचन एण्ड बारको शाखा कन्याम इलाममा

दमक, १४ पुस–झापाको दमक-५ मा रहेको थकाली किचन एण्ड बारले इलामको कन्याममा पनि आफनो शाखा विस्तार गरेको छ । थकाली खानपीनका पारखीहरुको सुविधाका लागि पूर्वकै पर्यटकीयस्थल कन्याममा थकाली किचन सञ्चालनमा…

एमसीसी पास गराउन एमाले फकाउँदै प्रधानमन्त्री देउवा

काठमाडौँ, १४ पुस–प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसद्बाट अघि बढाउन नेकपा एमालेलाई फकाउने नीति लिएका छन् । एमाले नेतृत्वकै अघिल्लो सरकारले एमसीसी परियोजनालाई संसद्बाट अघि बढाउने तयारी गरिरहँदा…

मानव विकासविनाको विकासले खासै अर्थ राख्दैनः मुख्यमन्त्री राई

विराटनगर, १४ पुस–प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले मानव विकासविनाको विकासले खासै अर्थ नराख्ने बताएका छन् । प्रदेश लगानी प्राधिकरण प्रदेश १ द्वारा मंगलबार विराटनगरमा आयोजित प्रदेश १ को ‘दीर्घकालीन…

महिला भलिबल टोलीलाई प्रधानमन्त्री देउवाको बधाई

काठमाडौं, १४ पुस–प्रधानमन्त्री शेरबहादुर देउवाले एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि जित्ने नेपाली राष्ट्रिय महिला टोलीलाई बधाई दिएका छन्। लगातार दोस्रो पटक उक्त उपाधि जितेलगत्तै देउवाले सामाजिक सञ्जालमार्फत महिला भलिबल…

जोर्डनको संसदमा सांसदबीच कुटाकुट, उपसभामुख भुइँमा ढले

एजेन्सी (काठमाडौं), १४ पुस–जोर्डनको संसदमा सांसदहरूबीच हात कुटाकुट भएको छ। विवाद र चर्काचर्कीपछि सत्ता पक्ष र विपक्षी सांसदहरुबीच भवनभित्र कुटाकुट भएको हो। सभामुखले उपसभामुखलाई सदन छोड्न भनेपछि विवाद चर्किएको थियो।…

माओवादी महाधिवेशनः बन्दसत्रमा समूहगत छलफलका निष्कर्ष पेश गरिँदै

काठमाडौं, १४ पुस–नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशन अन्तर्गत बन्द सत्रको तेस्रो दिन आज समूहगत छलफलका निष्कर्ष पेश गरिँदैछ। २५ वटा समूहमा विभाजित महाधिवेशन प्रतिनिधिले हिजो दिनभर अध्यक्ष प्रचण्डको राजनीतिक…