भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको मृत्यु
बारा, १३ माघ–बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको ज्यान गएको छ । बाराको कलैया उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो ।…
बारा, १३ माघ–बारामा भारतीय नम्बरको गाडीको ठक्करबाट दुई जनाको ज्यान गएको छ । बाराको कलैया उपमहानगरपालिका-५ बस्ने ४० वर्षीय नरेश साह र ५५ वर्षीय शितल साहको मृत्यु भएको हो ।…
काठमाडौं, १३ माघ–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत(समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्यमा विजयी भएका नेताहरुलाई बधाई दिएका छन् । नेता नेपालले बिहीबार शुभकामना सन्देश जारी गर्दै…
काठमाडौं, १३ माघ–सरकारले प्राथमिकताका साथ कोभिडविरुद्धको खोप निःशुल्क लगाएपछि दक्षिण एशियामै धेरै प्रतिशत जनसंख्याले खोप लगाउने मुलुकमा नेपाल पनि परेको छ । आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्ण…
काठमाडौं, १२ माघ–नेपालको जनसंख्या वृद्धिदर इतिहासमै पहिलो पटक जनसंख्या १ प्रतिशत भन्दा कम देखिएको छ । २०७८ सालको जनगणनाको नतिजा सार्वजनिक गर्दै केन्द्रीय तथ्यांक विभागले जनाए अनुसार पछिल्ललो दशक(२०६८/२०७८) मा…
काठमाडौं, १२ माघ–राष्ट्रिय सभा सदस्य निर्वाचनमा १९ जना निर्वाचित भएका छन् । पाँचदलीय सत्ता गठबन्धनका १८ र एमालेका एक उम्मेदवार विजयी भएका हुन् । जसपाबाट प्रदेश १ मा उम्मेदवार बनेका…
कमल, १२ माघ–झापाको कमल गाउँपालिकामा रहेको कमलनगर जेसिज २०२२ को अध्यक्ष नारायण बस्नेत निर्वाचित हुनु भएको छ । स्थानीय पत्रकार कमल कटुवालका अनुसार आज (बुधबार) सम्पन्न भएको निर्वाचनमा कार्यकारिणी उपाध्यक्षद्वयमा…
विराटनगर, १२ माघ–प्रदेश १ बाट राष्ट्रियसभाको अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपालकुमार बस्नेत निर्वाचित भएका छन् । बुधबार नेकपा एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको…
धनगढी, १२ माघ–सुदूरपश्चिम प्रदेशमा रिक्त रहेका राष्ट्रियसभाका तीन सिटका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली काँग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी…
विराटनगर, १२ माघ–राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ बाट महिलातर्फ जयन्ती राई निर्वाचित हुनुभएको छ । सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएको एकीकृत समाजवादी पार्टीको राई बिजयी हुनुभएको हो । उहाँले ४…
पोखरा, १२ माघ–नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले तीन तहको निर्वाचन एकै चरणमा हुन नसक्ने दावी गर्नुभएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा मतदान गरिसक्नुभएपछि बुधबार पोखरामा उहाँले एकै तहको निर्वाचन…