Month: February 2022

कोरोनाबाट थप आठको मृत्यु, ७४७ संक्रमित थपिए

काठमाडौं, २ फागुन–नेपालमा पछिल्लो २४ घण्टामा थप ७४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनाकारी अनुसार ८,६९६ जनामा परीक्षण गर्दा ७४७ जनामा…

एमसीसीबारे चाँडै संसदबाट अनुमोदन हुन्छः कांग्रेस महामन्त्री थापा

काभ्रे, २ फागुन–सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अमेरिकी सहयोग परियोजना (एमसीसी) अब चाँडै संसदमा लगेर अनुमोदन गरिने बताएका छन् । काभ्रेको बनेपामा सोमबार नेपाली कांग्रेसको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै…

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र एमसीसी बोकेर चुनावमा नजाऔँः भुसाल

काठमाडौं, २ फागुन–नेकपा (एमाले) का सांसदले सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई ‘बोकेर’ चुनावमा जान नहुने बताएका छन् । आजको संसदीय दलको बैठकमा आफूले चोलेन्द्र र एमसीसीलाई बोकेर चुनावमा जाँदा…

एमाले अध्यक्ष भन्छन्ः ‘आवेग र उत्तेजनामा निर्णय लिन्नौं’

काठमाडौं, २ फागुन–प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले अहिलेको परिस्थिति गम्भीर रहेको भन्दै गम्भीर सोच-विचार गर्दै आवेग र उत्तेजनामा नआई निर्णय लिने बताएका…

प्रधानन्यायाधीशको चाहना अनुरुप नै महाभियोग दर्ता भएको होः वरिष्ठ नेता पौडेल

काठमाडौं, २ फागुन–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचनद्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको चाहना अनुसार नै महाभियोग दर्ता भएको जिकिर गरेका छन् । काठमाडौं बसुन्धरास्थित दियालो फुडल्याण्डमा सोमबार तनहुँको भानु साहित्यिक…

एमसीसीबिरुद्ध नेकपा (एकीकृत समाजवादी) सम्बद्ध भातृ संघ-संगठनहरुको देशभर प्रदर्शन

दमक, १ फागुन–राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै नेकपा (एकीकृत समाजवादी) सम्बद्ध भातृसंघ-संगठनहरुले आज देशभर बिरोध प्रदर्शन गरेका छन् । यसैबीच, आइतबार, झापाको बिर्तामोडमा एकीकृत समाजवादीसम्बद्ध भातृ संघ-संगठनहरुले एमसीसी बिरुद्ध…

शिवसताक्षीमा डुबेर बालकको मृत्यु

धरमपुर, १ फागुन–झापाको शिवसताक्षी नगरपालिका–१ स्थित सडकको नालीमा डुबि एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका टिकामाया श्रेष्ठको ३ बर्षीय छोरा आयुस श्रेष्ठ रहेका छन । हिजो…

दमक क्लिन पार्क अलपत्र

दमक, १ फागुन–झापाका तीन पालिकाको करीब २ हजार २ सय विगाहामा बन्ने पार्कको निर्माण कार्य अलपत्र परेको छ । मुआब्जा विवादले पार्कको निर्माणमा समस्या देखिएको हो । दमक नगरपालिका, गौरादह…

माधवकुमार नेपाल भन्छन्ः ‘एमसिसी अगाडि बढाउन सकिँदैन’

काठमाडौँ, १ फागुन–नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको अवस्थामा एमसीसी अगाडि बढाउन नसकिने बताएका छन् । महोत्तरीबाट एकीकृत समाजवादीमा प्रवेश गर्ने नवप्रवेशीलाई पार्टीमा स्वागत गर्दै अध्यक्ष…

माओवादी केन्द्र शिबसताक्षीले २७औं जनयुद्ध दिवसमा गर्यो दिपावली

दुधे (शिबसताक्षी), १ फागुन–झापाको दुधेमा २७औं जनयुद्ध दिवसको अवसर पारेर दिपावली गरी मनाएको छ । नेकपा (माओवादी केद्र) शिवसताक्षी नगर कमिटीद्वारा दुधे चौकमा २७औं जनयुद्ध दिवसमा दिपावली गरेर मनाएको माओवादी…