Month: March 2022

स्थानीय चुनावको उमेदवारी दर्ता वैशाख ११ र १२ गते

काठमाडौं, ४ चैत–स्थानीय तह निर्वाचनका लागि उमेदवारी मनोनयन वैशाख ११ र १२ गते हुने भएको छ । निर्वाचन आयोगको कार्यतालिका अनुसार वैशाख १२ गते नै मनोनय दर्ताको सूची प्रकाशन गर्ने…

राजनीतिमा धर्म पस्यो भने खतरनाक हुन्छः एमाले नेता भुसाल

भैरहवा, ४ चैत–प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा पूर्व मन्त्री घनश्याम भुसालले राजनीतिमा धर्म पस्यो भने खतरनाक हुने बताएका छन् । भैरहवामा लुम्बिनी प्रेस क्लबले आयोजना गरेको संस्कृति…

एकीकृत समाजवादीले शुरु गर्‍यो १५ दिने निर्वाचन लक्षित अभियान

काठमाडौं, ४ चैत–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै १५ दिने जनपरिचालन अभियान गर्ने भएको छ । सो दलको सचिवालय बैठकले जन परिचालनको निर्णय गरेको हो…

यस वर्षको होली पर्व उत्साहपूर्वक मनाइयो

गोविन ल्वागुन/दुधे (शिबसताक्षी), ४ चैत–आज फागू पूर्णिमा अर्थात होली पर्व । एक आपसमा रङ दलेर खुशियाली साटासाट गर्ने यो पर्व झापामा अघिल्ला वर्ष भन्दा उत्साहपूर्ण रुपमा मनाइएको छ । कोरोना…

विद्युत अझै सस्तो हुन्छः कुलमान घिसिङ

परासी, ३ चैत नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपालमा विद्युतको मूल्य अझ सस्तो हुने बताउनु भएको छ । पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण सम्पन्न भएको बुटवल–बर्दघाट २२० केभी…

निर्वाचन आचार-संहिताः सामाजिक सञ्जालमा के गर्न हुन्छ, के हुँदैन

काठमाडौं, ३ चैत–निर्वाचन आयोगले जारी गरेको स्थानीय तह सम्बन्धित निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको छ । आज प्रकाशित भएको उक्त आचारसंहिता आयोगले तोकेको मितिबाट मात्र कार्यान्वयनमा जानेछ । यो आचारसंहिता…

अभिनेता पलविरुद्ध १४ वर्षको कैद सजाय माग गर्दै अदालतमा मुद्दा दर्ता

नवलपरासी, ३ चैत–अभिनेता पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी बर्दघाट सुस्ता पूर्वमा बलात्कार मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो साढे तीन बजेतिर शाहविरुद्ध बलात्कार मुद्दा दर्ता…

कक्षा १२ को परीक्षा जेठ १८ गतेदेखि हुने

भक्तपुर, ३ चैत–कक्षा १२ को परीक्षा आगामी जेठ १८ गतेदेखि हुने भएको छ। परीक्षा जेठ १८ गतेदेखि सुरु हुने भनिएपनि कार्यतालिका भने राष्ट्रिय परीक्षा बोर्डले भोलि प्रकाशित गर्ने भएको छ।…

‘फेरि उम्मेदवारी दिन राजीनामा दिनैपर्ने, हेलिकप्टर चढ्न अनुमति अनिवार्य’

काठमाडौं, ३ चैत–वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ। निर्वाचनमा स्वच्छता, निष्पक्षता, पारदर्शिता तथा भयमुक्त वातावरण कायम राख्न आवश्यक भएकोले निर्वाचन…

पेट्रोलियम पदार्थको मूल्यवृद्धि घटाउन सकिन्नः मन्त्री भुसाल

परासी, ३ चैत–ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि घट्न नसकिने बताएकी छन् । पश्चिम नवलपरासीको सुनवलस्थित सूर्यवस्तीमा निर्माण सम्पन्न भएको बुटवल-बर्दघाट २२० केभी प्रसारणलाइन तथा…