Month: March 2022

राष्ट्रिय सभाका यी सांसद आजबाट विदा हुँदै, सबैभन्दा बढी एमालेका

काठमाडौं, २० फागुन–राष्ट्रिय सभामा चार वर्षे कार्यकाल पूरा गरेका २० सांसद आज (शुक्रवार) बाट बिदा हुँदैछन् । बिदा हुनेमा एमालेका अगमप्रसाद वान्तवा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनाकला…

विभाजित राप्रपा पुनः उठ्न सक्ला ?

काठमाडौँ, २० फागुन–राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएका कमल थापाले पुरानो राप्रपा नेपाल ब्युँताएका छन् । महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएपछि पूर्व राजा ज्ञानेन्द्रले आफूलाई षड्यन्त्र गरेर…

आजदेखि माओवादीको केन्द्रीय समिति बैठक, एमसीसी विवाद मुख्य एजेण्डा

काठमाडौँ, २० फागुन–नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा हुने भएको छ । एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो…

एमसिसी मुख्यालयद्वारा व्याख्यात्मक टिप्पणीसहितको अनुमोदन स्वीकार

काठमाडौं, फागुन-प्रतिनिधिसभाबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) सम्झौता अनुमोदन भएको दोस्रो दिन मंगलबार अमेरिकी विदेशमन्त्री एन्टोनी जे ब्लिंकेनले प्रधानमन्त्री शेरबहादुर देउवालाई टेलिफोन गरी खुसी व्यक्त गरेका छन् । विदेशमन्त्री ब्लिंकेन एमसिसी बोर्डका…

एमाले अध्यक्ष ओली गृह जिल्ला झापा आउदैं

झापा, १९ फागुन–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली फागुन २१ गते गृह जिल्ला झापा आउदैछन् । नेकपा एमाले झापाका सचिव शिव ढुङ्गेलका अनुसार उनी बिर्तामोड, अर्जुनधारा र कमलमा विभिन्न…

कमल थापा भन्छन्ः ‘अब विगतका त्रुटि दोहोर्‍याउँदिनँ’

काठमाडौं, १९ फागुन–राप्रपा नेपालका अध्यक्ष कमल थापाले विगतका त्रुटि र कमीकमजोरी सच्याएर पार्टीलाई सशक्त रुपमा अगाडि बढाउने बताएका छन्। राप्रपा नेपालनिकट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन नेपालको घोषणासभालाई सम्बोधन गर्दै उनले…

मएमसीसीमा असन्तुष्ट नारायणकाजीले माओवादी बैठकमा फरक दस्तावेज लैजाने

काठमाडौं, १९ फागुन–सत्तारुढ नेकपा (माओवादी केन्द्र) मा नेतृत्वसँग असन्तुष्ट नारायणकाजी श्रेष्ठ समूह केन्द्रीय समिति बैठकमा सहभागी हुने भएको छ । माओवादीले केन्द्रीय समितिको बैठक २० फागुनमा बोलाएको छ, जहाँ अमेरिकी…

महाकाली सन्धिपछि एमसीसी सम्झौताले नयाँ चरणको राष्ट्रघात शुरुः सीपी मैनाली

काठमाडौं, १९ फागुन–नेकपा (माले) का महासचिव सीपी मैनालीले एमसीसी सम्झौता नयाँ चरणको राष्ट्रघात भएको बताएका छन् । बिहीबार राजधानीमा आयोजित साक्षात्कारमा नेता मैनालीले जनभावना विपरीत व्याख्यात्मक घोषणाका नाममा एमसीसी सम्झौता…

माओवादी केन्द्र झापाको समन्वय समिति गठन

झापा, १९ फागुन-नेकपा (माओवादी केन्द्र) झापाको जिल्ला समन्वय समिति झापा गठन भएको छ । समितिको संयोजकमा राजु आचार्य (अग्नि) र सचिवमा मोहन टुडू चयन भएका छन् । पार्टीले जिल्लामा छ…

प्रचण्डले नारायणकाजीलाई भनेः ‘पार्टी विभाजनतिर नलाग्नोस्’

काठमाडौं, १९ फागुन–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेता  नारायणकाजी श्रेष्ठबीच बिहीबार बिहान पनि भेटवार्ता भएको छ । प्रचण्डले आफ्नो निवास खुमलटारमा भएको भेटवार्तामा पार्टी विभाजनको गतिविधि…