Month: March 2022

गोर्खाब्वाइज रुपन्देही दमक गोल्डकपको क्वाटरफाइनलमा

दमक, १० चैत–गोर्खाब्वाइज क्लब रुपन्देही झापाको दमकमा जारी दमक गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दमक-३ दुम्सेस्थित प्रस्तावित मदन भण्डारी अन्तर्राष्ट्रिय रंगशालामा भएको बिहीबारको खेलमा दुर्गापुर सन्डे क्लब कोलकत्तालाई ५-०…

माओवादी केन्द्रले गर्यो शिबसताक्षी-२ मा टोलस्तरीय कमिटी गठन

धरमपुर, ९ चैत–स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरपालिकाको २ नम्बर वार्ड कमिटीले टोल (घ (४)स्तरीय कार्यकर्ताहरु भेला गर्नुका साथै टोल स्तरीय कमिटी गठन अभियानलाई तिब्रता पारेको…

एमाले सम्बद्ध खेलकुद महासंघ शिबसताक्षी-१, २ र ३ मा वार्ड कमिटी गठन

धरमपुर, ९ चैत–नेकपा (एमाले) सम्बद्ध भातृसंगठन नेपाल खेलकुद महासंघ शिवसताक्षी नगरपालिका वार्ड नंम्बर १, २ र ३ (साविक धरमपुर गाविस) को प्रथम वार्ड अधिवेशन सम्पन्न भएको छ । आज शिबसताक्षी–२…

जन आदर्श माध्यमिक विद्यालयले गर्यो ६ जना शिक्षक शिक्षिकाहरुलाई बिदाई

शिबगञ्ज, ९ चैत–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयले आज (बुधबार) एक समारोहबीच ६ जना शिक्षक–शिक्षिकाहरुको सम्मान तथा बिदाई कार्यक्रम गरेको छ । विद्यालयका प्रधानध्यापक तुलसीप्रसाद अधिकारीको अध्यक्षतामा र शिबसताक्षी–६…

दमक गोल्डकपः आयोजकलाई हराउँदै सर्लाही क्वार्टरफाइनलमा

दमक, ९ चैत–घरेलु टोली दमक-११ लाई हराउँदै बागमती युथ क्लब सर्लाही दमक गोल्डकपको अन्तिम ८ मा प्रवेश गरेको छ। दमक नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा दमक-३ स्थित प्रस्तावित मदन भण्डारी…

कांग्रेस भातृ संगठन नेविसंघ अध्यक्षमा शेर्पा र तरुण दल अध्यक्षमा गुरुङ

काठमाडौं, ९ चैत–नेपाली कांग्रेसले दुई वटा भातृ संगठन नेपाल विद्यार्थी संघ र नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिको अध्यक्ष नियुक्त गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा…

एमालेका प्रदेश अध्यक्षहरुको रिपोर्टः मधेसबाहेक ६ प्रदेशमा एमाले पहिलो

काठमाडौं, ९ चैत–नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक काठमाडौंमा सुरु भएको छ । बुधबारबाट सुरु भएको बैठकको पहिलो दिन विभिन्न प्रतिवेदन पेश भएका छन्। बुधबारको बैठकमा देशका सातै भौगोलिक प्रदेशका अध्यक्षहरुले…

फोनिजको नयाँ नेतृत्व, अध्यक्षमा गजुरधन राई

झापा, ९ चैत्र–नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को नयाँ नेतृत्व चयन भएको छ । चैत ६ देख ८ गतेसम्म चितवनको सौराहमा आयोजना भएको सातौं संघीय महाधिवेशनले गजुरधन राईको अध्यक्षतामा…

जनयुद्धकै जगमा जनताले अधिकार पाएका हुन्ः मन्त्री भुसाल

काभ्रे, ९ चैत–ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री पम्फ भुसालले माओवादी आन्दोलन अर्थात् जनयुद्धको जगमा काठमाडौंको सिंहदरबारमा केन्द्रित अधिकार जनताको आँगनमा पुगेको बताएकी छन्। बुधबार काभ्रेको बनेपामा महाभारत–उपत्यका सम्पर्क समन्वय समितिद्वारा…

दमकमा ‘नेपथ्य’ ब्यान्डको लाइफ कन्सर्ट हुने

दमक, ८ चैत–नयाँ बर्ष २०७९ को उपलक्ष्यमा बैशाख १ गते दमकमा नेपथ्य लाइफ कन्सर्ट हुने भएको छ । स्थानीय ध्रुवतारा स्पोर्टिङ क्लवको ३० औ स्थापना दिवसका अवसर पारेर नेपथ्य लाइफ…