Month: April 2022

प्रदेश–१ मा योजना आयोगका पदाधिकारी नियुक्त

मोरङ, २२ चैत–प्रदेश–१ सरकारले योजना आयोगका पदाधिकारी नियुक्त गरेको छ । हिजो राति अबेरसम्म चलेको प्रदेश–१ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गरेको हो । यातायात व्यवस्था तथा…

क्रिश्टल प्यालेससँग आर्सनलको फराकिलो हार

काठमाडौं, २२ चैत–इंग्लिस प्रिमियर लिग फुटबलमा शिर्ष चारको दौडमा रहेको आर्सनल क्रिश्टल प्यालेससँग ३-० ले पराजित भएको छ। सोमबार आर्सनललाई प्यालेसले खेलमा फराकिलो अन्तरले पाखा लगायो।​ प्यालेसलाई हराउँदै टोटेन्ह्यामलाई पछि…

लेटाङमा प्रहरीको हत्या घटनाः २० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर

मोरङ, २२ चैत–मोरङको लेटाङमा भएको हिंसात्मक घटनाको दुई सातापछि प्रहरीले सोमबार २० जनाविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा दायर गरेको छ । घटनामा संलग्न भएको आशंकामा थप ४३ विरुद्ध अभद्र व्यवहारमा…

अध्यक्ष माधवकुमार नेपाल भन्छन्ः ‘लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्छ’

विराटनगर, २२ चैत–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले लोकतन्त्रवादी शक्ति एक भएर जानुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उनले आसन्न स्थानीय तहको…

सरकार बनाउन मात्र होइन, दीर्घशान्तिका लागि गठबन्धनः गृहमन्त्री

तनहुँ, २२ चैत–गृहमन्त्री बालकृष्ण खाँणले वर्तमान गठबन्धन सरकार बनाउन मात्र नभई मुलुकको दीर्घशान्तिका लागि भएको बताएका छन् । तनहुँ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको आठौं तनहुँ महोत्सवको सोमबार समापन गर्दै…

एकीकृत समाजवादीले सुरु गर्यो दमकमा स्थानीय तहको निर्वाचन लक्षित कार्यक्रमहरु

दमक, २१ चैत–स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर नेकपा (एकीकृत समाजवादी) दमक नगर कमिटीको आज (सोमबार) बैठक सम्पन्न भएको छ । दमक देबकोटा चौकस्थित सिद्धी मार्केटमा रहेको दमक नगर कमिटीको कार्यालयमा…

महेश बस्नेत भन्छन्ः ‘सत्तारूढ दल एमालेसँग एक्लै भिड्न डराए’

बैजनाथ, २१ चैत–नेकपा (एमाले) को पोलिटव्युरो सदस्य, पूर्वमन्त्री महेश बस्नेतले सत्तारुढ गठबन्धनका दलहरुले एमालेसँग एक्लै भिड्न नसक्ने दावी गर्नुभएको छ । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी तथा जनमोर्चाले…

हिमालय आधारभूत विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा कुरुङबाङ

धरमपुर, २१ चैत–झापाको शिबसताक्षी–२ स्थित हिमालय आधारभूत विद्यालयमा जसबहादुर कुरुङबाङको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन भएको छ । स्थानीयवासी एबम् नेकपा (माओवादी केन्द्र) शिबसताक्षी नगरका नेता भूवन राईका अनुसार विद्यालय…

डाक्टर यादव मृत्यु प्रकरणमा आठ पक्राउ

विराटनगर ,२१ चैत–विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत मेडिकल अफिसर डा। विजय यादवको रहस्यमय मृत्यु भएको घटनामा प्रहरीले सोधपुछको लागि ८ जनालाई नियन्त्रणमा लिएको छ ।घटना अगाडि एकसाथ मदिरा सेवन गर्ने…

नगरप्रमुख चन्दसहित २६ जना जनप्रतिनिधि एकीकृत समाजवादीमा प्रवेश

कञ्चनपुर, २१ चैत–कञ्चनपुरको बेदकोट नगरपालिकाका नगरप्रमुख अशोककुमार चन्दसहित २६ जना निर्वाचित जनप्रतिनिधि नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । पार्टीको नगरस्तरीय आमसभामा आज समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले…