Month: April 2022

नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क नचाहिने

काठमाडौँ, १३ वैशाख–मुलुकमा १५ वटाभन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको सर्वेक्षणले देखाएको छ । नेपाल राष्ट्र बैङ्कले गरेको एक अध्ययनले नेपालमा १५ भन्दा बढी वाणिज्य बैङ्क आवश्यक नभएको देखाएको हो…

एकीकृत समाजवादीको तर्फबाट दमकमा नगर उपप्रमुख सहित नौ पदमा उम्मेद्वारी दर्ता

दमक, १२ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले झापाको दमक नगरपालिकामा नगर उपप्रमुखसहित तिन वटा वडाहरुमा अध्यक्ष र वडा सदस्यहरुमा उम्मेद्वारी दर्ता गराएको छ । उपप्रमुखमा एकीकृत समाजवादीका नगर अध्यक्ष महेश घिमिरेले…

गठबन्धनभन्दा डबल भोट ल्याउँछु, ५४ सालमै ८४ हजार भोट ल्याएको मान्छे हुँः स्थापित

काठमाडौं, १२ वैशाख–नेकपा एमालेका तर्फबाट काठमाडौं महानगरको मेयरका उम्मेदवार केशव स्थापितले आफूले गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मतले विजयी हुने दाबी गरेका छन्। राष्ट्रिय सभागृहमा उम्मेदवारी दर्ता गराएपछि पत्रकारहरुसँग कुरा गर्दै स्थापितले…

एमालेबाट शिबसताक्षी-११ का वडा अध्यक्षमा आङबोको उम्मेद्वार

झिलझिले, १२ वैशाख–स्थानीय तहको निर्वाचन नजिकिदै गर्दा यतिवेला गाउँ चौक र शहर–बजारमा राजनीतिक विषयले विशेष चर्चा पाएको छ । आ–आफ्नो राजनीतिक पार्टी वा आफुले रोजेको व्याक्तिको समर्थनमा प्रचार–प्रसारका अभियानहरु लिएर…

एकीकृत समाजवादीबाट पोखरा महानगर प्रमुखमा धनराज आचार्य

काठमाडौँ, १२ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले पोखरा महानगरको प्रमुखसहित चार उपमहानगरपालिकाको उपप्रमुखको नाम टुङ्गो लगाएको छ । पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको केन्द्रीय सचिवालय बैठकले गठबन्धनको निर्णयअनुसार पार्टीले…

झापामा कांग्रेसले टुङ्ग्यायो उम्मेदवार

झापा, १२ वैशाख–नेपाली कांग्रेसले आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा आफ्ना उम्मेदवार टुङ्गो लगाएको छ । साथै दुई पालिकामा महिलालाई प्रमुख पदको उम्मेदवार प्रदान गरिएको छ । जिल्लामा दमक नगरपालिकामा…

ललितपुर महानगरपालिकामा कांग्रेसबाट मेयर उम्मेद्वार चिरिवाबु महर्जन

काठमाडौं, १२ वैशाख–नेपाली कांग्रेसले ललितपुर महानगरपालिकाको मेयरमा चिरिबाबु महर्जनलाई नै उठाउने भएको छ । महर्जन ललितपुरका वर्तमान मेयर हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार विहान महर्जनलाई टिकट पक्का गरेका…

ओलीको गृह नगरमा एमालेलाई झट्का, पुराना कम्युनिष्ट नेता तथा जनप्रतिनिद्वारा एमाले परित्याग

दमक, ११ बैशाख–नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृह नगर दमकका अग्रज नेता समेत रहनुभएका जनप्रतिनिधि सुर्य नेपालले आज एमाले परित्याग गर्नुभएको छ । आज दमकमा एक…

पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक उप्रेतीद्वारा राप्रपा परित्याग

दमक, ११ बैशाख–भलिबल खेलका पूर्व अन्तराष्ट्रिय खेलाडी तथा प्रशिक्षक भिष्म उप्रेतीले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को साधारण सदस्यसमेत नरहनेगरी पाटी परित्याग गरेका छन् । दमक–४ निवासी भलिबलका अन्तराष्ट्रिय खेलाडी तथा…

नेकपा (एकीकृत समाजवादी) को तर्फबाट दमक नगर उपप्रमुखमा महेश घिमिरेको उम्मेद्वारी

दमक, ११ बैशाख–यहि बैशाख ३० गते शुक्रबार हुने स्थानीय तहको निर्वाचनमा दमक नगरपालिकाको नगर उपप्रमुखमा नेकपा (एकीकृत समाजवादी) को तर्फबाट महेश घिमिरेले उम्मेद्वारी दिने घोषणा गर्नुभएको छ । नेकपा (एकीकृत…