Month: July 2022

सामुदायिक वनको निगुरो रोजगारीको स्रोत बन्दै

दमक, ३२ असार–पूर्वी मोरङका सयौं मानिसलाई सामुदायिक वनको निगुरो नै रोजगारीको स्रोत बन्दै गएको छ । सामुदायिक वनमा पाइने निगुरोबाट सयौं परिवारले रोजगारी पाएका छन् भने उनीहरुको दैनिक जीवन गुजारा…

देउवा भन्छन्ः ‘अहिले नै माधव नेपाल र प्रचण्डहरूको साथ छोड्ने बेला भएको छैन’

काठमाडौँ, ३२ असार–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो धेरै आलोचना नगर्न आग्रह गरेका छन् । केन्द्रीय कार्यसमितिको शनिबारको बैठकमा पदाधिकारीहरूले सभापति देउवाले एकलौटी गरेको आरोप लगाएपछि जवाफमा देउवाले आफूलाई धेरै…

शिबगञ्ज-मदरगाछ जोड्ने कनकाई नदीमा पुल निर्माण हुने

शिबगञ्ज, ३१ असार–जिल्लाकै पुरानो बजारको रुपमा परिचित शिबसताक्षी–६ शिबगञ्ज बजारबाट झापा गाउँपालिका वडा नं ७ को शरर्णामतीस्थित मदरगाछ जोड्ने कनकाई नदीमा पक्की पुल निर्माण हुने भएको छ । संघीय सरकार…

धरमपुरका पेशा-व्यवसायीको सक्रियतामा बन्यो समाधीस्थलतर्फ जाने सडक र कलभर्ट

धरमपुर (शिबसताक्षी), ३१ असार–झापाको शिबसताक्षी–१ धरमपुर बजार उत्तरतर्फ समाधीस्थल जानलाई सहज बनाउन स्थानीय यवाहरुको सक्रियतामा निर्माण गरिएको व्यवस्थित कलभर्ट (पुल) सम्पन्न भएसंगै हिसाब सार्बजनिक गरिएको छ । धरमपुर पेशा ब्यबसायी…

विदेश जाने नेपाली श्रमिकको संख्या ३.६८ गुणाले बढ्यो

काठमाडौँ, ३१ असार–आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या ३.६८ गुणाले वृद्धि भएको छ । वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलले विभागको आर्थिक वर्ष २०७८/०७९ वार्षिक समीक्षा तथा…

नेपालले भनेः ‘एसपीपी अस्वीकार गरेकै कारण देउवाको अमेरिका भ्रमण रद्द भयो’

काठमाडौं, ३१ असार–सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गरेकै कारण प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमण रद्द भएको बताएका छन् । आज…

विश्व बैंकद्वारा नेपालको लागि झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत

काठमाण्डौ, ३१ असार–विश्व बैंकले नेपालको लागि १ सय मिलियन डलर अर्थात झन्डै १३ अर्ब रुपैयाँ ऋण स्वीकृत गरेको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको बैठकले नेपालको हरियाली, जलवायु उत्थानशील…

उपसभामुखमा भुसाल निर्वाचित

काठमाडौं, ३१ असार–प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । शुक्रबार संसदमा भएको मतदानमा पाँचदलीय गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी सांसद भुसालको पक्षमा १४८ मत परेको थियो । उनको विपक्षमा…

हात्तीको दाह्रासहित अर्जुनधाराका राई पक्राउ

दमक, ३१ असार–संरक्षित वन्यजन्तु हात्तीको दाह्रासहित एकजना पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले काठमाडौँ महानगरपालिका–३ चक्रपथस्थित हात्तीको दाह्रा ओसारपसार र बेचबिखनमा संलग्न इलाम घर भई हाल…

कोरोनाबाट मोरङमा एक कैदीको मृत्यु

मोरङ, ३१ असार–कोरोना संक्रमणका कारण मोरङमा आज एक जना कैदीबन्दीकोे मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका–८ मा रहेको कारागारका कैदी सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपाल…