Month: August 2022

दश सन्तान जन्माऊ‚ २२ लाख रुपैयाँ लैजाऊः रुसी राष्ट्रपति पुटिन

मस्को (एजेन्सी), ३ भदौं–घट्दो जन्मदरका कारण रूसले संकट भोग्दै छ। रूस क्षेत्रफलको आधारमा संसारको सबैभन्दा ठूलो देश हो‚ यसको जनसंख्या भने १४ करोड ४१ लाख मात्रै छ। घट्दो जनसंख्याबाट चिन्तित…

एकीकृत समाजवादी निकट किरात राई संघ र किरात लिम्बू संघ गठन

दमक, ३ भदौ–नेकपा (एकीकृत समाजवादी) निकट किरात राई सघ र किरात लिम्बू संघ (समाजवादी) को केन्द्रीय समिति गठन गरिएको छ । शुक्रबार झापाको बिर्तामोडस्थित साई पार्टी प्यालेसमा आयोजित संयूक्त भेलाले…

एमाले अध्यक्ष ओलीको दोस्रो दिनः इलामको चुलाचुलीदेखि गौरादहको स्कूलचौनसम्म

काठमाडौँ, ३ भदौ–तीन दिनका लागि झापामा रहनुभएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज शुक्रबार पनि विभिन्न कार्यक्रममा व्यस्त रहनुहुनेछ । आज इलामको चुलाचुलीबाट अध्यक्ष ओलीको दौडधूप सुरु हुनेछ ।…

प्रधानमन्त्रीद्वारा श्रीकृष्ण जन्माष्टमीको शुभकामना

काठमाडौँ, ३ भदौ–प्रधानमन्त्री शेरबहादुर देउवाले श्रीकृष्ष्ण जन्माष्टमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको शुभकामना व्यक्त गरेका छन् । उनले आज एक सन्देश जारी…

नागरिकता विधेयक पारित हुनु सकारात्मक, तर कमी सच्याउनै पर्छः भट्टराई

काठमाडौं, ३ भाद्र–राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक प्रतिनिधि सभाले बिहीबार जस्ताको तस्तै पारित गरेको छ । यस विषयमा पक्ष र विपक्षमा मतहरु…

भक्तपुर मनोहरका बाढी पीडित भोटे परिवारलाई चलचित्रकर्मी तथा पूर्व अन्तराष्ट्रिय खेलाडी राईको सहयोग

दमक, २ भदौ–नेपाली चलचित्रकर्मी तथा तेक्वान्दो खेलका पूर्व अन्तराष्ट्रिय खेलाडी हाल क्यानाडामा कार्यरत राजकुमार राईको पहलमा भक्तपुरस्थित मनोहर बस्तीका बाढी पीडितहरुलाई राहत सामाग्रीहरु वितरण गरिएको छ । गत साउन २४…

सरकारलाई निर्वाचन आयोगको ५ बुँदे निर्देशन

काठमाडौं, २ भदौ–निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा सम्पन्न गर्नरगराउन आवश्यक कर्मचारी व्यवस्थापनका सम्बन्धमा नेपाल सरकार,…

भुमीहिन तथा अव्यवस्थित बसोबासीलाई धनीपुर्जाको निस्सा वितरण शुरु

दमक, २ भदौ–झापाको दमक १ का भुमीहिन दलित, भुमीहिन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुलाई आजदेखि जग्गा धनीपुर्जाको निस्सा वितरण गरिएको छ । स्थानीय नवदुर्गा मन्दिरमा आयोजित कार्यक्रमकाबीच दमक नगर प्रमुख राम…

एमाले अध्यक्ष ओली भन्छन्ः ‘गठबन्धनसँग प्रतिस्पर्धा गर्न एमाले तयार’

झापा, २ भदौ–पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनसँग आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न एमाले तयार रहेको बताएका छन् । आजै गृहजिल्ला झापा आइपुगेका उनले कचनकबलको बनियानीमा…

नागरिकता विधेयक बहुमतले पारित

काठमाडौँ, २ भदौ–प्रतिनिधिसभाको आज बसेको बैठकले नागरिकता विधेयक बहुमतले पारित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि संसद्‌मा सन्देशसहित फिर्ता पठाएको विधेयक आजको संसद् बैठकले पूर्णतया छलफल गरी मत…