पोर्चुगललाई हराएर अफ्रिकन टिम मोरक्को सेमिफाइनलमा प्रवेश
दोहा, २४ मंसिर–अफ्रिकन टिम मोरक्को फिफा विश्वकप २०२२ कतारको सेमिफाइनलमा पुगेको छ। शनिबार कतारको अल थुमामा रंगशालामा भएको क्वार्टरफाइनल भिडन्तमा पोर्चुगललाई १-० गोलले पराजित गर्दै मोरक्कोले अन्तिम चारमा स्थान बनाएको हो।…
