Month: December 2022

शिवसताक्षी-६ का सुकलाल मुर्मुको घरमा आगलागीहुँदा धनमाल जलेर नष्ट

शिबगञ्ज, ११ पुस–शिवसताक्षी–६ मा एक घर आगलागीबाट नष्ट भएको छ। वडा नं ६ को सुकलाल मुर्मुको घर दिउँसो १२ बजे आगलागी हुँदा घरभित्रका सम्पूर्ण सामानहरु जलेर नष्ट भएको हो ।…

शीतल निवासमा सँगसँगै देखिए नेपाल–ओली

काठमाडौं, ११ पुस–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव कुमार नेपाल सँगसँगै देखिएका छन् । नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथग्रहण समारोहमा ओली र नेपाल…

पार्टी विभाजनपछि पहिलोपटक राष्ट्रपति कार्यालयमा नेपाल-ओलीबीच भलाकुसारी

काठमाडौं, ११ पुस–प्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुको शपथ ग्रहण कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच दोहोरो कुराकानी भएको छ। पार्टी विभाजनपछि दुई नेताबीच पहिलोपटक दोहोरो…

दानपेटिकामा संकलित रकम क्यान्सर पीडितको उपचारार्थ सहयोग हस्तान्तरण

दमक, ११ पुस–दमकस्थित मिसाल मार्केटमा व्यवसायीहरुले स्वैच्छिक रुपमा दानपेटीकामा जम्मा गरेको रकम यहाँका एक जना क्यान्सर पीडितको उपचारार्थ सहयोगार्थ हस्तान्तरण गरिएको छ । दमक ३ दोघरेका क्यान्सर पीडित ५२ बर्षिय…

प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले लिए शपथ

  दमक, ११ पुस–प्रदेश १ का नवनिर्वाचित प्रदेश सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभाका ज्येष्ठ सदस्य ७९ वर्षीय गयानन्द मण्डल गनगाईंले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् ।…

नारायणकाजी श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने माओवादीको निर्णय

काठमाडौं, ११ पुस–नेकपा (माओवादी केन्द्र) बाट नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पार्टीको आज (सोमबार) बिहान बसेको पदाधिकारी बैठकले श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो । तर मन्त्रालय टुङ्गो…

विष्णु पौडेलको नेतृत्वमा एमाले सरकारमा जाने

काठमाडौं, ११ पुस–नेकपा (एमाले) उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको पदाधिकारीसहितको बैठकले आफ्नो तर्फबाट सरकारको नेतृत्व विष्णु पौडेलले गर्ने…

एमालेका मन्त्री टुंगो लगाउन ओली निवास बालकोटमा छलफल

काठमाडौं, ११ पुस–नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू निकट नेताहरुलाई बालकोट बोलाएका छन्। नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको टुंगो लगाउन ओलीले आफू निकट…

पल शाहको मुद्दाबारे सुनुवाइ आज

तनहुँ, ११ पुस–पल शाहमाथि लागेको बलात्कारको मुद्दामाथिको सुनुवाइ आज हुने भएको छ। पाँचौँ पटक स्थगित भएको मुद्दाको सुनुवाइ आज तनहुँ जिल्ला अदालतमा हुन लागेको हो। आजको सुनुवाइ न्यायाधीश कोमलप्रसाद आचार्यको बेञ्चमा…

नवनियुक्त प्रधानमन्त्री प्रचण्डलाई देउवाले दिए बधाइ

काठमाडौं, ११ पुस–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाइ दिएका छन्। आइतबार साँझ प्रधानमन्त्रीमा नियुक्त भएका प्रचण्डलाई सभापति देउवाले बधाइ दिएका हुन्। माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर…