Month: January 2023

जन आदर्श माध्यमिक विद्यालयमा पूर्व विद्यार्थीहरुले बनाए सरस्वती मन्दिर

शिबगञ्ज, १२ माघ–झापाको शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा आज (बिहिबार) भब्य समारोहबीच नव निर्मित सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । श्रीपञ्चमी अर्थात सरस्वती पूजाको अवसर पारेर मन्दिर उद्घाटनमा जन आदर्शलाई…

जन आदर्शमा सरस्वती मन्दिर समुद्घाटन समारोहको सम्पूर्ण तयारी पुरा

शिबगञ्ज, ११ माघ–झापाको शिबसताक्षी–६ शिबगञ्जस्थित जन आदर्श माध्यमिक विद्यालयमा भोली (बिहिबार) वृहत कार्यक्रमबीच सरस्वती मन्दिरको समुद्घाटन हुने भएको छ । नवनिर्मित सरस्वती मन्दिरको उद्घाटन कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको जन…

बिलिभर्स इस्टर्न चर्च बिर्तामोडले ५० थान न्यानो ब्लाङकेट वितरण

डिकेन्द्र बस्नेत/झापा, ११ माघ–बिलिभर्स इस्टर्न चर्च बिर्तामोड डायोसिस अन्तरगत सेन्ट पावल बिलिभर्स इस्टर्न चर्च बिर्तामोडले बुधबार ५० थान ब्लाङकेट वितरण गरेको छ । डिकन फादर समर वाग्लेको संयोजनमा बिर्तामोड नगरपालिका…

प्रेम आचार्यको स्मृतिमा दमकका युवाहरुले गर्यो दीपप्रज्ज्वलन तथा श्रद्धाञ्जली सभा

दमक, ११ माघ–मंगलबार काठमाण्डौंमा आत्मदाहबाट ज्यान गुमाएका इलामका युवा उद्यमी प्रेम आचार्यको स्मृतिमा दमकका युवाहरुले बुधबार साँझ दिपप्रज्वलन गर्नुका साथै श्रद्धाञ्जली सभा गरेका छन् । दमकस्थित गणतन्त्र चौकमा आयोजित आचार्यको…

माओवादी केन्द्र र नेसपाबीच एकताः पार्टीको नाममा जुटेन सहमति

काठमाडौं, ११ माघ–नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी (नेसपा) बीचको एकता पार्टीको नाम के हुने भन्ने विषयमा सहमति हुन सकेन । माओवादी केन्द्रका वार्ता टोलीका संयोजक कृष्णबहादुर महरा र…

जसपा दमक नगर समितिद्धारा नगरपालिकालाई १४ बुदे ध्यानकर्षण पत्र

दमक, ११ माघ–जनता समाजवादी पार्टी (जसपा) नेपाल दमक नगर समितिले नगरभित्रमा सञ्चालित सार्वजनिक महत्वका चासो र सरोकारका विषयमा दमक नगरपालिककालाई १४ बुदे ध्यानकर्षण पत्र बुझाएको छ । बुधबार, जसपा दमक…

दमकको समस्या र बेथितिप्रती जसपा नगर समितिद्धारा नगरपालिकालाई ध्यानकर्षण

दमक, ११ माघ–जनता समाजवादी पार्टी (जसपा) नेपाल दमक नगर समितिले नगरभित्रमा सञ्चालित सार्वजनिक महत्वका चासो र सरोकारका विषयमा दमक नगरपालिककालाई १४ बुदे ध्यानकर्षण पत्र बुझाएको छ । बुधबार, जसपा दमक…

ताप्लेजुङको सुकेटारमा सीता एयरलाइन्सको उडान सुरु

ताप्लेजुङ, १० माघ–ताप्लेजुङको सुकेटार विमानस्थलमा सीता एयरलाइन्सले सोमबारदेखि उडान सुरु गरेको छ । सीता एयरलाइन्सको ट्विनअटर जहाजले काठमाडौँ–ताप्लेजुङ–काठमाडौँ उडान पुनः सुरु गरेको हो । सीता एयरलाइन्सको उडान बन्द भएको करिब…

बाजुरा केन्द्रबिन्दु बनाएर गयो ५.९ म्याग्नेच्युडको भूकम्प

काठमाडौं, १० माघ–उपाध्यायको फेसबुकबाट।भूकम्पको धक्कापछि घरबाहिर निस्किएका बझाङ चैनपुरका स्थानीय। तस्बिरस् नरेन्द्र उपाध्यायको फेसबुकबाट। मंगलबार दिउँसो बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो २ बजेर…

सिक्किमकी जेतशिन बनिन् भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापाको विजेता

काठमाडौँ, १० माघ–भारतीय चर्चित सिङ्गिङ रियालिटी शो सारेगामापा लिटिल च्याम्पस सिजन-९ को विजेता ९ वर्षीया जेतशिन डोना लामा भएकी छिन् । आइतबार, साँझ भएको सारेगमपा लिटिल च्याम्पसको ग्राण्ड फिनालेबाट सिक्किमकी…