कोशी नामकरणबाट ‘पछि हट्यो’ माओवादी, पहिचानकै पक्षमा उभिने निर्णय
काठमाडौं, २२ चैत–सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले कोशी नामकरणको आफ्नो निर्णयबाट पछि हटेको छ । प्रदेशसभामा कोशीको पक्षमा भोट हालेको माओवादीको पदाधिकारी बैठकले पहिचानकै पक्षमा उभिने निर्णय गरेको हो ।…
