Month: May 2023

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु, त्रिशूलीमा युवतीको शव भेटियो

धादिङ, १६ जेठ–धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ मा भिरबाट लडेर आमा–छोराको ज्यान गएको छ । भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो…

नेपालले आज मलेसियासँग दोस्रो टी-ट्वन्टी खेल्दै

काठमाडौं, १६ जेठ–नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले आज घरेलु टोली मलेसियासँग दोस्रो टी–ट्वान्टी खेल्दैछ। मलेसियाको युकेएम ओभलमा खेल नेपाली समयअनुसार बिहान पौने नौ बजे सुरु हुनेछ। पाँच खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय…

८ वटा घातक रोगको उपचार र ९८ प्रकारका औषधि निःशुल्क

काठमाडौं, १६ जेठ–सरकारले ८ वटा घातक रोगको उपचारका लागि दुई अर्ब ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। सोमबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी…

आगामी बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ

झापा, १५ जेठ–नयाँ आर्थिक वर्षका लागि सरकारले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । जसमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड रुपैयाँ अर्थात कुल…

निर्णायक रेफ्रेरेन्स ल्याव पाँचौं बर्षमा, दमकमा भरपर्दो र विश्वसनिय रिर्पोट दिदैं

दमक, १५ जेठ–दमकको जेसीज चौकमा सञ्चालित मुख्य निर्णायक रेफ्रिरेन्स ल्यावले आज (सोमबार) आफ्नो पाँचौं बार्षिकोत्सव मनाएको छ । दमकमा पहिलो पटक अत्याधुनिक प्रविधिसहितको ल्याव सेवा दिने उदेश्यले स्थापना भएको निर्णायक…

सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ

झापा, १५ जेठ–सहकारी संस्थामा सर्वसाधारणको कुल निक्षेप झन्डै पाँच खर्ब रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्ष २०७९–८० को फागुन महिनासम्ममा देशभर सञ्चालनमा रहेका ३१ हजार ३७३ सहकारीमा चार खर्ब…

१६औं गणतन्त्र दिवस मनाइँदै

झापा, १५ जेठ–१६औं गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट विंस २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था…

जेलबाट छुटेर पुल्चोकस्थित मन्त्री क्वार्टर पुगे रेशम चौधरी

काठमाडौं, १५ जेठ–राष्ट्रपति रामचन्द्र पौडेलबाट आम माफी पाएर जेलबाट रिहा भएका रेशम चौधरी पुल्चोकस्थित मन्त्री क्वार्टर पुगेका छन्। आइतबार बिहान डिल्लीबजार कारागारबाट छुटेका चौधरी सिधै मन्त्री क्वार्टर पुगेका हुन्। पुल्चोकमा…

माधव नेपाल भन्छन्ः ‘लोकतन्त्रको विकल्प छैन’

काठमाडौं, १५ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् । गणतन्त्र दिवसका अवसरमा उनले आज एक…

गण्तन्त्रमाथि पूर्वराजा होइन, राजनीतिक दलहरूबाटै खतरामा छः कोइराला

काठमाडौँ, १५ जेठ–सत्तारुढ नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गणतन्त्र पूर्वराजाबाट नभई राजनीतिक दलहरूबाटै खतरामा रहेको बताएका छन् । नेपाली कांग्रेस ललितपुर निर्वाचन क्षेत्र नं। १ को प्रथम सम्मेलनलाई सम्बोधन गर्दै…