Month: May 2023

लायन्स लिडर अजयकुमार अग्रवालको पक्षमा लायन्सकर्मीहरुको दमकमा वृहत भेला सम्पन्न

दमक, ५ जेठ–लायन्स क्लब अफ इन्टरनेसनल ३२५ सी सेकेण्ड भाइस गर्भनर पदका उम्मेद्धार लायन्सकर्मी अजयकुमार अग्रवालले जीवनको महत्वपूर्ण समय लायन्स क्लबको निर्माण, विकास र व्यवस्थापनमा खर्चिएको बताउनुभएको छ । अग्रवालले…

दमकका पूर्व वडाअध्यक्ष ‘मोतिबहादुर इङ्नामको स्मृति ग्रन्थ’ लोकार्पण

दमक, ५ जेठ–झापाको दमक–५ का पूर्व वडाअध्यक्ष स्वर्गीय मोतिबहादुर इङ्नामको स्मृति ग्रन्थ प्रकाशित गरिएको छ । स्व.इङ्नामको दोश्रो वार्षिक पुण्य तिथिका अवसरमा आज यहाँ एक कार्यक्रमकाबीच दमक नगरपालिकाका नगर प्रमुख…

धरमपुरको लेलिया खोलामा ट्रस पुल निर्माण सम्पन्न

धरमपुर (शिबसताक्षी), ५ जेठ–झापाको शिबसताक्षी–१ धरमपुरस्थित लेलिया खोलामा ट्रस पुल निर्माण सम्पन्न भएको छ । प्रदेश सरकार सडक पूर्वाधार तथा सहरी विकास मन्त्रालय अन्तर्गत लेलिया खोलामा ३२ मिटर लामो ट्रस…

बिर्तामोडमा २९ जना कुष्ठरोगी

बिर्तामोड, ५ जेठ–बिर्तामोड नगरपालिका क्षेत्रभित्र कुष्ठरोगीको संख्या २९ पुगेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले बिहीबार बिर्तामोडमा आयोजना गरेको कुष्ठरोग घरदैलो खोजपड्ताल कार्यक्रम अन्तर्गत सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रममा यस्तो जनाइएको हो…

यस्तो छ आजको मौसम

काठमाडौं, ५ जेठ–हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले देशको पहाडी भूभागमा आंशिकदेखि…

झापा बुद्धशान्तिमा अपहरणमा परेको नाटक गर्ने दुईजना पक्राउ

दमक, ५ जेठ–अपहरणमा परेको भ्रम फैलाउने बुद्धशान्ति गाउँपालिका–४ निवासी ३२ वर्षीय शेरबहादुर सुहाङ र ३९ वर्षीय फुलबहादुर गौतम दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको लिम्बुवान भोलेन्टियर्स ९एलभ०…

सरकारको नीति तथा कार्यक्रम आज, संघीय संसदमा राष्ट्रपतिले प्रस्तुत गर्ने

काठमाडौं, ५ जेठ–सरकारले आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गर्ने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत…

साफ च्याम्पियनसिपमा नेपालको पहिलो खेल कुवेतसँग

काठमाडौं, ४ जेठ–आगामी असार ६ देखि भारतको बेंगलुरूमा हुने साफ च्याम्पियनसिपमा नेपालले पहिलो खेल कुवतेसँग खेल्ने भएको छ। नेपाल र कुवेतबीच साफको उद्घाटन खेल हुने भएको हो। सोहि भारत र…

माओवादी र जसपालाई कोशी प्रदेश सरकारबाट बाहिरिन कांग्रेसको आग्रह

विराटनगर, ४ जेठ–नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकले केन्द्रीय सत्ता गठबन्धनमा आबद्ध दलले तत्काल कोशी प्रदेश सरकारबाट बाहिरिनुपर्ने निर्णय गरेको छ। विराटनगरस्थित प्रदेशसभा सचिवालयमा बिहीबार बसेको दलको बैठकले १०…

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ

काठमाडौं, ४ जेठ–नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले भुटानी शरणार्थीका नेता टेकनाथ रिजाललाई पक्राउ गरेको छ। नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउनमा नेता रिजालले समेत मिलेमतो गरेको आशंका लागेपछि प्रहरीले उनलाई…