भदौ मसान्तसम्म सडक खन्न रोक
काठमाडौं, १ असार–सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । उक्त कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन…
काठमाडौं, १ असार–सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय बबरमहलले आजदेखि भदौ मसान्तसम्म सडक खन्न रोक लगाएको छ । उक्त कार्यालयले एक सूचना प्रकाशन गरी वर्षायाममा पानीका धारा, ढल, बिजुली, टेलिफोन…
तनहुँ, १ असार–तनहुँको व्यास नगरपालिका–४ चिहानडाँडास्थित नालामा बोराभित्र महिला मृत फेला परेको घटनामा प्रहरीले निज महिलाका श्रीमानलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भानु नगरपालिका–५ मैबल हटिया घर भई व्यास–४…
काठमाडौँ, १ असार–संसदीय सुनुवाइ विशेष समितिबाट हरिकृष्ण कार्कीको नाम प्रधानन्यायाधीश पदमा सर्वसम्मत अनुमोदन भएका छन् । ‘प्रधानन्यायाधीशमा हरिकृष्ण कार्कीको नाम समितिले सर्वसम्मत अनुमोदन गरेर सम्बन्धित निकायमा पठाएका छौँ’ , समितिमा…
काठमाडौं, १ असार–नेकपा (एकीकृत समाजवादी) समाजवादी मोर्चामा सहभागी बन्ने भएको छ। शुक्रबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको पार्टीको सचिवालय बैठकले यो निर्णय गरेको हो। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका उपमहासचिव…
काठमाडौं, १ असार–जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा निर्माणका लागि आफूहरू छलफलकै क्रममा रहेको बताएका छन्। सेतोपाटीसँग संक्षिप्त कुराकानी गर्दै जसपा अध्यक्ष यादवले समाजवादी मोर्चा निर्माणबारे प्रारम्भिक…
विराटनगर, ३२ जेठ—मंसिर ४ मा भएको प्रदेशसभाको चुनावबाट बनेको संसद् सत्ता राजनीतिको चंगुलमा फस्दा कोशी प्रदेशमा वार्षिक बजेटसमेत अध्यादेशबाट जारी भएको छ । जनप्रतिनिधिको थलोमा वर्षदिनसम्म गर्ने आम्दानी र खर्चसहितका…
बनियानी, ३२ जेठ–झापाका १४ स्थानीय तहले पूर्ण खोप सुनिश्चितताको प्रतिवेदन बुझाएका छैनन् । पालिकास्तरको नगर खोप समन्वय समितिले वैशाख महिनाभित्रै पूर्ण खोप सुनिश्चित भएको तथ्याङ्कसहितको प्रतिवेदन जिल्ला खोप समन्वय समितिलाई…
बिर्तामोड, ३२ जेठ–पहिचानको आन्दोलनप्रति सरकार गैरजिम्मेवार र मुकदर्शक बनेको नागरिक उन्मुक्ति पार्टी (एकीकृत) ले आरोप लगाएको छ । झापाको बिर्तामोडमा पत्रकार सम्मेलन मार्फत् आज प्रेस विज्ञप्ति जारी गरेर पार्टीले सरकारले…
विराटनगर, ३२ जेठ–कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०–०८१ को लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । अध्यादेशमार्फत ल्याएको बजेटमा चालूतर्फ १४ अर्ब…
विराटनगर, ३१ जेठ–नेपाल विद्यार्थी संघ मोरङका सभापति सरोज पोखरेल पक्राउ परेका छन्। पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका अध्यक्ष प्राडा महेश दाहालमाथि कोलोमोसो दलेको आरोपमा नेपाल विद्यार्थी संघ मोरङका सभापतिलाई सोमबार निवासमै…