कोशी प्रदेशबारे डा भट्टराई भन्छन्ः ‘मध्यावधिमा जानु नै उपयुक्त’
काठमाडौं, १४ साउन–पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले कोशी प्रदेशमा सरकार निर्माणमा जटिलता देखिएको भन्दै मध्यावधि निर्वाचनमा जानु उपयुक्त हुने बताएका छन् । कोशी प्रदेश सरकार गठनका…
