थारु समुदायहरु धान सप्रियोस् भनेर ‘हरेरी पूजा’ गर्दै
टीकापुर, ८ साउन–कैलाली टीकापुरका थारु समुदायहरु अहिले ‘धान खेतीमा रोगब्याधि नलागोस् भनी’ हरेरी पूजा गर्नमा व्यस्त छन्। रोपिएको धान सप्रियोस् भनेर ती समुदायले हरेक वर्ष सो पूजा गर्ने परम्परागत रही आएको…
