सिआइबीद्वारा १२५ पक्राउ, ४३ मुद्दा दर्ता
काठमाडौं, ५ साउन–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । उनीहरूविरुद्ध ४३…
काठमाडौं, ५ साउन–नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले गएको एक वर्षमा विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेका एक सय २५ जनालाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ । उनीहरूविरुद्ध ४३…
काठमाडौं, ५ साउन–सभामुख देवराज घिमिरेले संघीय व्यवस्थामाथि नै प्रश्न उठ्न थालेको बताएका छन्। शुक्रबार संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद र प्रदेशसभाको अनुभव आदानप्रदान एवं अन्तरक्रियाको उद्घाटन सत्रलाई…
काठमाडौं, ५ साउन–आगामी साउन २४ गते २९औं विश्व आदिवासी दिवस मनाइने भएको छ । नेपाल आदिवासी जनजाति महासंघले हरेक वर्ष अगस्ट ९ का दिन विश्व आदिवासी दिवस मनाउने गर्दछ ।…
मेचीनगर (काकडिभिटा), ५ साउन–पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०७९/८० मा रु आठ अर्ब २४ करोड १५ लाख १३ हजार मूल्य बराबरको ९९ लाख ३१ हजार ५०४ केजी अलैँची भारत निकासी…
काठमाडौं, ५ साउन–दाङको तुलसीपुरस्थित नयाँ बसपार्कमा एक वृद्धामाथि बसभित्रै सामूहिक बलात्कार भएको छ। गएराति मध्य रातमा पार्किङ गरिएको ना ४ ख ७८४८ नम्बरको बसमा उपचारका लागि आएकी प्युठानकी एक ७३…
बिर्तामोड, ४ साउन–सञ्चारिका समुहको आयोजना आजदेखि झापामा पत्रकारहरुका लागि दुई दिने तालिम शुरु भएको छ । र सञ्चारिका समूह केन्द्रीय समितिो आयोजना र झापा शाखाको संयोजनमा शुरु भएको तालिममा कोशी…
दमक, ४ असार–दुई साता अघि करोडौं रुपैया लिएर फरार भएका झापा, गौरादहका सुनचाँदी व्यवसायी सोमराज विश्वकर्मा पक्राउ परेका छन् । गौरादह १ का वडाध्यक्ष नगेन्द्र भण्डारीको मेसेन्जरमा आर्थिक समस्यामा परेको…
काठमाडौं, ४ साउन–राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद प्रकरणमा हालसम्म ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्ट समेत रहेका छन् । विभागका महानिर्देशक…
काठमाडौं, ४ साउन–जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले दुई(तीन दिन कम पानी पर्ने पूर्वानुमान गरेको छ। यसअघि नै महाशाखाले यस वर्षको मनसुनमा औसतभन्दा कम पानी पर्ने प्रक्षेपण गरेको…
दमक, ३ साउन–पछिल्लो समय डेङ्गु सङ्क्रमण बढेको पाइएको छ । पानी लगातार पर्न थालेपछि डेङ्गु सङ्क्रमण उच्च भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक…