Month: August 2023

अर्जुनधाराका सन्तोष सिञ्जाली मगर सहयोगको पर्खाईमा

नवेश गुरुङ/अर्जुनधारा, २६ साउन–झापाको अर्जुनधारा नगरपालिका–२ को एक परिवार पीडै पीडाबाट गुज्रिरहेको छ । हाल युवा अवस्थाका एक जना परिवारका सदस्य ३१ वर्षीय सन्तोष सिञ्जाली मगर सामाजिक अगुवाहरुको सहयोगमा उपचारपछि…

कनकाईमा दुई बालबालिकाको खाल्डोमा डुबेर मृत्यु, गाउँ नै शोकमा

कनकाई (सुरुङ्गा), २५ साउन–झापाको कनकाई नगरपालिका–१ स्थित सिर्जना टोलमा आज दिउँसो खाल्डोमा डुबेर दुई बालबालिकाको मृत्यु भएको छ । स्थानीय विजय भुजेलकी चार वर्षीया छोरी निशा भुजेल र अर्का प्रकाश…

सांसद सुनिल शर्मा पक्राउ

झापा, २५ साउन–नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । उनलाई नक्कली शैक्षिक प्रमाणपत्र बनाएको कसुरमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।…

पथरीशनिश्चरेमा विश्व आदिबासी दिवस, शेर्पा भन्छन ‘आदिबासीलाई विभेद र अत्याचारको सीमा नाघे हतियार उठ्न सक्छ’

मोरङ, २५ साउन–नेपाल आदिबासी जनजाति महासंघ पूर्ब सघीय महासचिव आङ्काजी शेर्पाले आदिबासी जनजाति विरुद्ध विभेद र अत्याचारले सीमा नाघेमा हतियार उठ्न सक्ने चेतावनी दिएका छन् । मोरङको पथरीशनिश्चरे—१, स्थित साकेला…

दमकबाट ब्राउन सुगरसहित दम्पत्ती पक्राउ

दमक, २५ साउन–झापाको दमकबाट आज (विहिबार) प्रतिबन्धित लागु औषध ब्राउन सुगरसहित दम्पत्ती पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दमक–३ घर भई हाल दमक– १ मा डेरा गरी बस्दै आएका २७…

दारी ग्याङद्धारा बुद्धशान्तिमा रक्तदान, ५४ पिन्ट रगत संकलन

झापा, २५ साउन–सामाजिक सञ्जाल मार्फत एकजुट भएका युवाहरुको संगठन दारी ग्याङ झापाले झापाको बुद्धशान्तिमा बुधबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोग तथा नेपाल रेडक्रस…

ढाका कपडाले पाएन बजार

रुकुम पश्चिम, २५ साउन–रुकुम पश्चिमको मुसीकोट नगरपालिका–८ का महिला महिला यति बेला सामूहिकरुपमा ढाकाका कपडा बन्न व्यस्त छन् । महिलाले आफ्नो आयआर्जन बढाउने हेतुले ढाकाका कपडा बुन्न थालेका हुन् ।…

तेक्वान्दो खेलाडीहरुका लागि दमकमा एक दिने ‘स्पेसल क्लोज क्याम्प’ सम्पन्न

दमक, २० साउन–झापा जिल्ला तेक्वान्दो संघले दमकमा आज (शनिबार) एक दिने स्पेसल क्लोज क्याम्प सम्पन्न गरेको छ । नेपाल सगरमाथा तेक्वान्दो दोजाङले व्यवस्थापन गरेको स्पेसल क्लोज क्याम्पमा १२ जना सिनियर…

‘शिशुका लागि पहिलो ‘भ्याक्सिन’ आमाको दूध’

काठमाडौं, २० साउन–सन् १९९२ देखि सुरु गरिएको विश्व स्तनपान सप्ताह मनाउन थालेको ३१ वर्ष पुगेको छ । अगस्त १–७ सम्म मनाइने सप्ताहका अवसरमा कर्णाली प्रदेशमा सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको छ…

विदेशबाट आउँदा कति सुन ल्याउन पाइन्छ ?

काठमाडौं, २० साउन–त्रिभुवन विमानस्थल भन्सार कार्यालयले पछिल्लो व्यवस्थाअनुसार विदेशबाट आउने यात्रुले सुनका गहना, मोबाइल तथा टेलिभिजन के-कति मात्रा वा संख्यामा ल्याउन पाइन्छ भन्ने सूचना सार्वजनिक गरेको छ। कार्यालयले सार्वजनिक गरेको…