Month: August 2023

भ्रष्टाचारमा प्रधानमन्त्री नै आउँछ भने पनि छोड्न हुँदैनः प्रचण्ड

काठमाडौं, १२ भदौं–प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारमा दोषि देखिए आफूलाई नछोड्न प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको बताएका छन्। मंमगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचार नियन्त्रणका लागि…

समाजवादी मोर्चाले पोखरामा सभा गर्दै

गण्डकी, १२ भदौ–समाजवादी मोर्चा नेपालले यही भदौ १५ गते पोखरामा गण्डकी प्रदेशस्तरीय सन्देशसभा आयोजना गर्ने भएको छ। पोखरा सभागृहमा हुने सो कार्यक्रममा प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल…

मैले नयाँ जनयुद्धको सुरुवात गरेंः प्रधानमन्त्री दाहाल

काठमाडौं, १२ भदौं–प्रधानमन्त्री पुष्पलकमल दाहाल प्रचण्डले आफूले नयाँ जनयुद्धको सुरूवात गरेको बताएका छन्। मंगलबार जनतासँग माओवादी विशेष रूपान्तरण अभियान प्रशिक्षणमा बोल्दै प्रधानमन्त्री प्रचण्डले पछिल्ला समय माअ‍ोवादी मुर्झाएकाले आफूले हिंसारहित जनयुद्धको…

राप्रपा अध्यक्ष भन्छन्ः ‘हामीले चाह्यौं भने कोशीमा मुख्यमन्त्री पाउन सक्छौं’

काठमाडौं, १२ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सभामुख पद फाला फाल रहेको बताएका छन्। मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले कोशीमा सभामुख…

समाजवादी प्रेस संगठनद्धारा पुरस्कारको घोषणा, यस्ता छन ९ पुरस्कार

दमक, ११ भदौं–नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनले स्थापना दिवसको अवसरमा ९ पुरस्कार घोषणा गरेको छ । संगठन स्थापनाको दोस्रो वर्ष गाँठको अवसरमा राजनीति, पत्रकारिता तथा साहित्य क्षेत्रका विशिष्ट…

ओली एण्ड एशोसिएटले दमकमा शैक्षिक परामर्श मेलाको आयोजना गर्दै

दमक, ११ भदौं–अध्ययनका लागि बिदेश जान चाहने बिद्यार्थीहरुलाई समहुगत रुपमा विज्ञहरुले दमकमा विशेष महत्वको शैक्षिक परामर्श दिने भएका छन । २१ बर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको ओली एण्ड एशोसिएटको…

कमलनगर जेसीजको सहकार्यमा दमकस्थित आमा डेन्टलले गर्यो निःशुल्क दन्त शिविर

दमक, ८ भदौं–दमक–६ थाना लाइन (जेसीज चौक) मा अवस्थित आमा डेन्टल केयर क्लिनिक प्रालिले आज (शुक्रबार) झापाको कमल गाउँपालिका वडा नं १ सरङपाडा बजारमा एक दिने निःशुल्क दन्त शिविर कार्यक्रम…

माधव नेपाल भन्छन्ः ‘गठबन्धन सरकार पाँच वर्ष नै चल्छ, भ्रष्टाचारीलाई छोड्नु हुँदैन’

वीरगञ्ज, ८ भदौं–सत्तारुढ नेकपा (एकीकृत समाजवाद) का अध्यक्ष माधवकुमार नेपालले गठबन्धन सरकार पाँच वर्षसम्म चल्ने दावी गरेका छन् । आज (शुक्रबार) वीरगञ्जमा आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभालाई सम्बोधन गर्दै…

प्रतिक्रान्तिकारीहरुले सामाजिक सञ्जालबाट क्रान्तिको बदनाम गरेः प्रचण्ड

वीरगञ्ज, ८ भदौं–प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु उल्ट्याउने गरी प्रतिक्रान्तिकारी शक्तिहरु झन सक्रिय हुन थालेको बताएका छन् । आज ९शुक्रबार० पर्साको वीरगञ्जमा समाजवादी मोर्चाको कार्यक्रमलाई…

उपेन्द्र यादव भन्छन्ः ‘संविधानमा त्रुटि छ, गणतन्त्र अझै मजबुत छैन’

पर्सा, ८ भदौं–सत्तारुढ जनता समाजवादी पार्टी ९जसपा० का अध्यक्ष उपेन्द्र यादवले संविधानमा अहिले पनि त्रुटि रहेको बताएका छन् । उनले संविधान जारी भएको आठ वर्ष बिते पनि संघीय गणतन्त्र मजबुत…