भूकम्पपीडितहरु त्रिपालमुनि, चिसोबाट जोगिन सास्ती
जाजरकोट, २६ कार्तिक–१७ कात्तिकमा जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि जाजरकोट र रुकुम पश्चिमका अधिकांश नागरिक घरबाहिर छन् । भूकम्पले घर भत्काएपछि पालको सहारामा बसिरहेका भूकम्प प्रभावितलाई चिसोले समस्या बनाउन थालेको…
